मंगलबार, भदौ ९, २०८३

एमालेको स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ। 
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ। 

बालुवाटारमा आज अपरान्ह ५ बजे बैठक बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

आजको बैठकले माधव नेपाल पक्षका १२ जनामाथि कारबाही गर्न सक्ने आकलन गरिएको छ। 

साथै बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विषयमा छलफल हुने बताइएको छ। 

प्रकाशित: May 30, 2021| 07:38 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।