‘८ मन्त्री र २ राज्यमन्त्री जसपाले पाउने गरी सहमति जुटेको छ,’ ठाकुर निकट एक कार्यकारिणी समिति सदस्यले भने, ‘अब आन्तरिक छलफल गरेर एक/दुई दिनमै सरकारमा सहभागी हुन्छाैं।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाको खोपका लागि विभिन्न राष्ट्रहरुलाई पत्र पठाउनु सरकारकै कमजोरी भएको बताएको छ।
उपनिर्वाचनमा २७ जना कोरोना संक्रमितले पनि मतदान गरेका छन्। यीमध्ये ३ जना प्रदेश सांसद हुन् भने २४ जना स्थानीय तहका जनप्रतिनिधि हुन्। कोभिड संक्रमितहरूका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको...
सामाजिक सञ्जालमा उनलाई ‘माधव नेपाललाई भात खुवाएको भरमा सांसद भएको, ५ कक्षा पनि नपढेको, भारतीय दलाल’ लगायतका धेरै नै आरोपहरु लगाइएको छ। उनको समर्थन र विरोधमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु आफैं–आफैं...
'आज हुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन। मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय...
निर्देशक नाग अश्विनको आगामी फिल्ममा प्रमुख भूमिकामा देखिँदैछन्, दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभास। उनी यो फिल्ममा सुपरहिरोको भूमिका निर्वाह गर्दैछन्।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा भौतिक रुपमा सञ्चालन गर्न सम्भव नभएकाले विद्यालयलाई आन्तरिक मूल्यांकनबाट सञ्चालन गर्ने विभिन्न विकल्पसहित मन्त्रालयलाई सिफारिस गरेको छ।