मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कामचलाउ ओली क्याबिनेट : विवादितको बिदाइ, विवादितलाई नै स्वागत  

वादितलाई बिदाइ गरेर ओलीले विवादितलाई नै क्याबिनेटमा स्वागत गरेका छन्। ओलीले विवादित छविका उपप्रधानमन्त्री ईश्वर पोखरेल, वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले, पर्यटनमन्त्री भानुभक्त ढकाल र सञ्चारमन्त्री पार्वत गुरुङ हटाइएका...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

प्रम ओलीले भने- भारतसँगका असमझदारी अब हटे

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग भएका असमझदारी हटेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

उपप्रधानमन्त्रीमा बढुवा भएपछि अर्थमन्त्री पौडेलले भने- कोभिडको खोप सबैलाई सुनिश्चित गर्छौं

नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकलाई कोभिड १९  विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

मन्त्रिपरिषद्‍ नियुक्ति, हेरफेर र कार्यविभाजन [सूचीसहित]

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७८ वैशाख ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

उपप्रधानमन्त्री पौडेल, महासेठ र महतोले लिए शपथ

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साँझ तीनै जना उपप्रधानमन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

बाबुराम भट्टराईको प्रश्न- पहाडी र मधेसी ठग्ने दुवैको मुकुण्डो उत्रिएन त?

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पहाडी र मधेसी मतदाता ठग्ने दुवैको मुकुण्डो उत्रिएन त? भन्ने प्रश्न गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

कच्चा बोली र अस्थिर स्वभावका शेरबहादुरलाई स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारी

‘मैले विषम परिस्थितिमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउँदै छु। यसलाई चुनौती र अवसर दुवैका रुपमा लिएर अहिले देखिएको समस्या समाधान गर्नु नै मेरो लक्ष्य हुनेछ।’
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

एमालेले माग्यो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको राजीनामा

नेकपा एमालेले सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको राजीनामा माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

शिक्षामा वर्ग विशेष कार्यक्रम बन्द गर्न सामुदायिक विद्यालय महासंघको माग

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षामा वर्ग विशेष कार्यक्रम बन्द गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

बुद्धको ७२ सिटे जहाजले गर्‍यो तुम्लिङटार विमानस्थलमा सफल परीक्षण उडान

उनका अनुसार यसअघि काठमाडौंबाट तुम्लिङटारमा ५ हजार ८०० भाडा रहेकोमा ठूलो जहाजबाट उडान शुरु भएसँगै रु तीन हजार ५०० सम्म हुने अनुमान गरिएको छ। तुम्लिङबाटर विमानस्थल एटीआर–७२ जहाजको सफल उडान–अवतरण...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

उन्नतखालको एकता नभए मात्र विद्रोह गर्ने माधव–झलनाथ समूहको निष्कर्ष

एकपछि अर्काे गर्दै पार्टीदेखि व्यवस्था नै खलबलाउने गतिविधि भएका छन्। यसलाई संघर्षकै माध्यमबाट रोक्नुपर्छ।’
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

ओली क्याबिनेट : श्रीमती बाहिरिएसँगै श्रीमानको प्रवेश पक्का

रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएर सरकारमा सहभागी हुँदैछन्। यसअघिका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई बिदा गरेर एक जना उपप्रधानमन्त्रीमा महासेठको नाम पक्का भएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

फाइभ-जी नेटवर्कविरुद्ध जुही चावलाले दिएको निवेदन खारेज, उल्टै ३२ लाख जरिवाना

भारतीय अभिनेत्री जुही चावलाले फाइभ-जी नेटवर्कविरुद्ध दिल्ली उच्च अदालतमा दिएको निवेदन खारेज भएको।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

यी हुन् ओलीसँगै रहने सात मन्त्रालय

काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

ईश्वर पोखरेलसहित पदमुक्त हुन लागेका यी हुन् १३ मन्त्री

प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलको 'व्यापक' हेरफेर गर्ने भएपछि उनी पक्षका १३ मन्त्री पदमुक्त हुने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

मेरो ध्यान सबै नेपालीलाई चाँडै खोप लगाउन केन्द्रित हुनेछ : शेरबहादुर तामाङ

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शपथ लिन लागेका शेरबहादुर तामाङले आफ्नो सम्पूर्ण ध्यान सबै जनतालाई खोपको सुनिश्चितता गर्ने दिशामा केन्द्रित हुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

कस्तो बन्दैछ ओली क्याबिनेट?

अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, रघुवीर महासेठ र जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाउने ओलीको तयारी छ। रघुवीरलाई परराष्ट्र र राजेन्द्र महतोलाई सहरी विकास मन्त्रालयसहित उपप्रधानमन्त्री बनाउन लागिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

सबै अस्पतालमा २० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकाका लागि तयार गर्न मन्त्रालयको निर्देशन

सरकारले सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड–१९ प्रभावित बालबालिकाका लागि छुट्याउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

नेपाल पक्ष छोडेर ओली समूहमा लागेका तामाङ दम्पती नै मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक रूपमा मन्त्रीमण्डल हेरफेर गरी शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका हुन्। उनको शुक्रबार नै सपथ हुने तयारी गरिएको छ। शेरबहादुरकी पत्नी...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

चीनमा उत्पादित सिनोभ्याक खोपलाई नेपालमा प्रयोगको अनुमति

सरकारले चीनमा उत्पादित कोरोनाविरुद्धको ‘सिनोभ्याक’ खोपलाई प्रयोगको अनुमति दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८