मंगलबार, भदौ ९, २०८३

उपप्रधानमन्त्री पौडेल, महासेठ र महतोले लिए शपथ

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साँझ तीनै जना उपप्रधानमन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका हुन्।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारका तीन जना उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, राजेन्द्र महतो र रघुवीर महासेठले शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साँझ तीनै जना उपप्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

पौडेललाई अर्थ, महतोलाई शहरी विकास र महासेठलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने गरी प्रधानमन्त्री ओलीले कार्यविभाजन गरेका छन्। 

ओलीले यसअघिका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई बिदा गरी तीन उपप्रधानमन्त्री बनाएका हुन्। 

प्रकाशित: Jun 04, 2021| 15:31 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।