मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद्‍ नियुक्ति, हेरफेर र कार्यविभाजन [सूचीसहित]

मन्त्रिपरिषद्‍ नियुक्ति, हेरफेर र कार्यविभाजन [सूचीसहित]

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७८ वैशाख ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छन्।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७८ वैशाख ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छन्। 

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा  राष्ट्रपति  विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त उपप्रधानमन्त्रीहरू तथा नवनियुक्त माननीय मन्त्रीहरूले संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री ओलीसमक्ष नवनियुक्त राज्यमन्त्रीले संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन्। 

यस्ताे छ मन्त्रिपरिषद्काे कार्यविभाजन

प्रकाशित: Jun 04, 2021| 15:57 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।