मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अघिल्ला मन्त्रीले छोडेकै ठाउँबाट काम अगाडि बढाउँछौं- स्वास्थ्यमन्त्री

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो कार्यकालअघिका मन्त्रीले गरेका कार्यलाई त्यहीँबाट निरन्तरता दिने बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

पराई खुसी पार्ने राष्ट्रघाती निर्णय खारेज गर्न नेपाल समूहको माग

‘चुरे क्षेत्र मासेर ढुंगा, गिटी र बालुवा भारत निर्यात गरी व्यापार घाटा कम गर्ने बहानामा राष्ट्रघाती योजना सरकारले अघि सारेको छ।’ 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी

पछिल्लो समय स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि लगातार आक्रमण भएपछि अध्यादेशका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

न्यायपालिका विघटन गर्नेतर्फ कार्यपालिका अघि बढ्यो : टीकाराम भट्टराई 

अधिवक्ता डा. टीकाराम भट्टराईले न्यायापालिकालाई विघटन गर्नेतर्फ कार्यपालिका अघि बढेको बताएका छन्। संवैधानिक इजलासमा बहसका क्रममा उनले यस्तो बताएका हुन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

माधव पक्षले भन्यो : सर्वोच्चमा गरिएका हस्ताक्षर फिर्ता लिइँदैन, ओलीको वार्ता भ्रममा पार्ने चाल

'नेपालको संविधान, लोकतन्त्र र प्रतिनिधिसभाको रक्षाका लागि सर्वोच्च अदालतमा दायर रिट निवेदनबाट हस्ताक्षर फिर्ता लिने प्रयोजित हल्ला निराधार हो।’
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले भने– राज्यमा प्रतिनिधित्व गर्ने मानिसले न्यायालयको हुर्मत लिने काम गरे

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राज्यमा प्रतिनिधित्व गर्ने मानिसहरुले न्यायालयको हुर्मत लिने काम गरेको बताएका छन्। सरकारी पक्षले दुई जना न्यायाधीशको विषयलाई लिएर गरेको बहसलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

नेपाललाई कोरोना खोप दिन डेनमार्क सकारात्मक*

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. भीम सिंह तिंकरीले डेनमार्क सरकारले नेपाललाई खोप उपलब्ध गराउन सकारात्मक प्रतिक्रिया दिएको जानकारी दिएका हुन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

इजलासबारे भइरहेका बहसले 'कम्फर्टेबल फिल' भएको छैन : न्यायाधीश ईश्वर खतिवडा

‘यो बहस कम्फर्टेबल फिल भएको छैन। इजलासको विषयमा बहस गर्नुपर्ने अवस्था नै होइन। तपाईंहरुले यो कुरो बुझ्नुपर्छ। हामीले पनि बुझेका छौं,’ उनले भने।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई हदैसम्मको कारबाही गर्न माग

राउटे युवतिमाथि यौन दुर्व्यवहार गर्नेलाई हदैसम्मको कारबाहीको माग गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

वार्षिकोत्सवमा एनबी बैंकको ७० लाख सहयोग

नेपाल बंगलादेश (एनबी) बैंकले ७० लाख रुपैयाँबराबरको सहयोग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

नेप्से परिसूचक २९ सय नाघ्यो, कारोबार रकममा पनि कीर्तिमान

नेप्से सूचक र खरिद–बिक्री रकम दुवैमा आइतबार अर्को कीर्तिमान कायम भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

एल-साल्भाडोरमा बिटक्वाइनलाई औपचारिकता दिने तयारी

मध्य अमेरिकी देश एल-साल्भाडोरले बिटक्वाइन क्रिप्टो-करेन्सीलाई कानूनी मान्यता दिने तयारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

कांग्रेस वैधताको चिन्ता, वरिष्ठ नेता पौडेल भन्छन्- अब देउवासँग महाधिवेशन सार्ने बहाना छैन

वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, ‘यसअघि देउवाले विभिन्न बहाना गर्दै महाधिवेशन सार्दै आए पनि अब उहाँसँग कुनै बहाना बाँकी छैन।’
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

जोर्डनविरुद्ध जित निकाल्ने लक्ष्यमा नेपाली फुटबल टिम

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले भोलि (सोमबार) खेल्ने खेल जितको मानसिकताका साथ खेल्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

नुन आपूर्तिबारे गलत निर्णय फिर्ता लिन एमाले नेपाल समूहको माग

एमालेको माधवकुमार नेपाल समूहले सरकारले आयोडिनयुक्त नुन आपूर्तिको काम नाफाखोर व्यापारीलाई सम्पेर जनहितविपिरीत काम गरेको भन्दै आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

कर्णालीका दुई मन्त्रीले लिए शपथ

कर्णाली प्रदेश सरकारमा दुई जना मन्त्रीहरुले शपथ लिएका छन्। सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर विसी र उर्जा तथा जलस्रोत मन्त्रीमा दीनबन्धु श्रेष्ठले शपथ लिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

सर्वोच्चमा किन बिच्किए केपी ओलीका वकिल? यस्ता छन्, उनीहरूका आरोप

सरकारी पक्षले दीपककुमार कार्की र आनन्दमोहन भट्टराई इजलासबाट बाहिरिनुपर्ने माग राखेका छन्। यस्तै न्यायाधीशहरू दीपक कार्की, मिरा खड्का, विश्वम्भर श्रेष्ठ, इश्वर खतिवडा, अनिल सिन्हा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर...
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

सरकार विस्तार गर्नु संविधानको बर्खिलाप : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनको मिति तोकिसकेपछि सरकार विस्तार गर्नु संविधानको बर्खिलाप भएको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

रोजर फेडेररले पनि फ्रेन्च ओपनबाट नाम फिर्ता लिन सक्ने

स्वीस टेनिस खेलाडी रोजर फेडेररले जारी फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिन सक्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

मानव बेचबिखन आरोेपमा होटल सञ्चालक पक्राउ 

मानव बेचबिखन तथा ओसारपसार गरेको आरोेपमा प्रहरीले कैलालीबाट एक  जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८