मंगलबार, भदौ ९, २०८३

नेपाललाई कोरोना खोप दिन डेनमार्क सकारात्मक*

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. भीम सिंह तिंकरीले डेनमार्क सरकारले नेपाललाई खोप उपलब्ध गराउन सकारात्मक प्रतिक्रिया दिएको जानकारी दिएका हुन्। 
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं- डेनमार्क सरकार नेपाललाई खोप सहयोग गर्न सकारात्मक देखिएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. भीम सिंह तिंकरीले डेनमार्क सरकारले नेपाललाई खोप उपलब्ध गराउन सकारात्मक प्रतिक्रिया दिएको जानकारी दिएका हुन्। 

डेनिस सरकारले नेपाललाई खोप उपलब्ध गराउन सकारात्मक भएको पत्र पठाएको उनको भनाइ छ।

स्वास्थ्य सेवा विभागले खोप सहजीकरणका लागि युनिसेफलाई पत्र पठाएको छ। युनिसेफबाट भने जवाफ आउन बाँकी रहेको तिंकरीले जानकारी दिए। 

(*नोट : यो लिंकमा यसअघि प्रकाशित सामग्रीबारे पुनः परीक्षण गर्दा तथ्यगत त्रुटी देखिएकाले क्षमायाचनासहित सच्याइएको छ। -सम्पादक)

प्रकाशित: Jun 06, 2021| 10:02 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।