सोमबार, चैत ९, २०८२

मानव बेचबिखन आरोेपमा होटल सञ्चालक पक्राउ 

मानव बेचबिखन तथा ओसारपसार गरेको आरोेपमा प्रहरीले कैलालीबाट एक  जनालाई पक्राउ गरेको छ। 
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार गरेको आरोेपमा प्रहरीले कैलालीबाट एक  जनालाई पक्राउ गरेको छ। 

National life

कैलालीको  गोदावरी नगरपालिका–२ अत्तरियास्थित मिट प्वाइन्ट होटलका सञ्चालक दानबहादुर साउदलाई प्रहरीले मानव बेचबिखनको आरोपमा पक्राउ गरेको हो।

साउदले होटलमा काम लगाइदिने भन्दै दुई जना महिलालाई जेठ ९ गतेदेखि १९ गतेसम्म होटलमा राखी अनैतिक क्रियाकलाप तथा शारीरक सम्पर्क गर्न लगाउने कार्य गरेका थिए।

काम लगाइदिने भन्दै होटलमा अनैतिक काम गराएको भन्ने सूचनाका आधारमा प्रहरीले साउदलाई पक्राउ गरेको हो। साउदमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कैलालीबाट ५ दिन म्याद थप गरी प्रहरीले घटनाको अध्ययन अनुसन्धान गरिरहेकोे छ।


 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 06, 2021| 08:29 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।