मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले भने– राज्यमा प्रतिनिधित्व गर्ने मानिसले न्यायालयको हुर्मत लिने काम गरे

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले भने– राज्यमा प्रतिनिधित्व गर्ने मानिसले न्यायालयको हुर्मत लिने काम गरे

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राज्यमा प्रतिनिधित्व गर्ने मानिसहरुले न्यायालयको हुर्मत लिने काम गरेको बताएका छन्। सरकारी पक्षले दुई जना न्यायाधीशको विषयलाई लिएर गरेको बहसलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन्। 
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं– वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राज्यमा प्रतिनिधित्व गर्ने मानिसहरुले न्यायालयको हुर्मत लिने काम गरेको बताएका छन्। सरकारी पक्षले दुई जना न्यायाधीशको विषयलाई लिएर गरेको बहसलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन्। 

‘श्रीमानले जे आदेश गर्नुहुन्छ, त्यो कुरा हामीले मान्ने हो। तर, न्यायालयको हुर्मत लिने काम राज्यका प्रतिनिधित्व गर्ने मानिसले गरेका छन्। दुई जना न्यायाधीशको नाममा न्यायालयकै हुर्मत लिने काम भएको छ,’ उनले भने। उनले अध्यादेशबाट शासन चलाउने काम भएको बताए।

प्रकाशित: Jun 06, 2021| 10:19 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।