मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

६ बुँदे प्रस्तावको जबाफ तयार पार्दै नेपाल समूह

नेकपा (एमाले) को माधव नेपाल–झलनाथ खनाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित रुपमा जबाफ दिने भएको छ,।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

नेपाल एयरलाइन्सले घटायो चार्टर उडान भाडा

निगमले सोमबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि लागू हुने गरी चार्टर भाडा घटाइएको जानकारी गराएको छ। निगमको वाइडबडी अन्तर्राष्ट्रिय उडानमा प्रतिघण्टा १३ प्रतिशत र न्यारोबडीमा १५ प्रतिशत भाडा घटाएको विज्ञप्तिमा उल्लेख...
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्चमा रिट

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिबाट मन्त्रिपरिषद्‍मा गरिएको नयाँ नियुक्ति, हेरफेर तथा कार्यविभाजन गैरसंवैधानिक, कपटपूर्ण एवं संविधानविपरीत भएकोले बदर हुनुपर्ने रिट निवेदनमा माग गरिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

जुची फाउन्डेसनद्वारा ५१० थान अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री सहयोग 

फाउन्डेसनले सरकारलाई हस्तान्तरण गरेको कन्सन्ट्रेटरको क्षमता १० लिटर छ। यस्तै फाउन्डेसनले नाजल अक्सिजन ट्युब १० हजार २ सय थान, डिस्पोजेबल सर्जिकल फेस मास्क ३५ लाख १६ हजार थान, बडी ब्याग...
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

प्रदेश-२ सरकारमा सहभागी हुँदै कांग्रेस र माओवादी

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराएर मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन्। मन्त्रीमण्डलमा एक मन्त्री र केही राज्यमन्त्रीलाई आजै सहभागी गराएर पुनर्गठन गर्ने...
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

असुरक्षा बढेपछि राउटे बस्ती सिल

फिरन्ते जाति राउटे समुदायको बस्ती सिल गरिएको छ। असुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालयले राउटे बस्ती सिल गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

दैलेखका प्रहरीले तलव कटाएर सहयोग गरे अक्सिजन कन्सन्ट्रेटर

जिल्ला प्रहरी कार्यालयमा कार्यरत इच्छुक प्रहरी कर्मचारीले आफ्नो तलबबाट केही रुपैयाँ छुट्याएर रकम संकलन गरी अक्सिजन कन्सन्ट्रेटर खरिद गरी स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

ओलीले राष्ट्रवाद र सदाचारको लँगौटी खुस्किसकेको थाहै पाएनछन् : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली राष्ट्रवादको लँगौटी विखण्डनको पगरी बनिसकेको बताएका छन्। विखण्डनको मतियार
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

ओलीलाई प्रचण्डको जवाफ- मलाई कारण देखाएर एकता प्रयास विफल भन्नु झुट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुट, भ्रामक र षड्यन्त्रपूर्ण रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

अपाङ्गता परिवारमा रोगभन्दा भोकको चिन्ता

पोखरा महानगरपालिका–१७ रातोपहिरास्थित सेती नदीको किनारमा एउटा कोठामा यस्तो गर्मीमा पनि एक आपाङ्गसहित सात जनाको परिवार कष्टकर जीवन बिताउन बाध्य छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

माधव–झलनाथ पक्षको स्थायी कमिटी बैठक जारी

नेकपा एमालेको असन्तुष्ट समूहको नेतृत्व गरिरहेको माधव–झलनाथ पक्षको स्थायी कमिटीको बैठक सुरू भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

कोहलपुरस्थित शिक्षण अस्पतालमा ओपिडी सेवा

कोरोना भाइरस संक्रमितको उपचार हुँदै आएको कोहलपुरस्थित शिक्षण अस्पतालले बहिरङ्ग सेवा (ओपीडी) सञ्चालन ल्याएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

पाकिस्तानमा रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु

पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

माधव नेपालसँगको भेटवार्तापछि दाहाल पुगे बूढानीलकण्ठ

एमाले नेता माधवकुमार नेपालसँगको भेटवार्ता सकेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

काठमाडौंमा कहाँ-कहाँ लगाइँदै छ भेराेसेलकाे पहिलाे मात्रा?

सरकारले भोलिदेखि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउँदैछ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

भीम आचार्यको प्रस्ताव : एमाले नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुस्

विभाजनको संघारमा पुगेको सत्तारुढ नेकपा एमालेको एकतालाई बचाउन स्थायी कमिटी सदस्य भीम आचार्यले प्रथम पुस्ताका नेताहरूलाई नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्न मध्यमार्गी प्रस्ताव अघि सारेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

दाहाल र नेपालबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

राप्रपा अध्यक्ष थापाले अन्य दुई अध्यक्षलाई दिए अल्छी घोडाको संज्ञा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक अध्यक्ष कमल थापाले पार्टी एकतालाई लक्षित गर्दै गतिहीन नै होला भन्ने नसोचिएको टिप्पणी गरेका छन्। दुईजना अन्य अध्यक्षको भूमिकाप्रति उनले निराशा व्यक्त गरेका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

आजदेखि खुल्यो कतार भिसा सेन्टर

कतार भिसा सेन्टर आजदेखि खुलेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

सुदूरपश्चिममा अपेक्षाकृत रूपमा घटेन कोरोना संक्रमणदर

सुदूरपश्चिममा कोभिड–१९ संक्रमणदर अपेक्षाकृत रूपमा कम हुन सकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८