शुक्रबार, वैशाख १९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ओलीले राष्ट्रवाद र सदाचारको लँगौटी खुस्किसकेको थाहै पाएनछन् : रामचन्द्र पौडेल

ओलीले राष्ट्रवाद र सदाचारको लँगौटी खुस्किसकेको थाहै पाएनछन् : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली राष्ट्रवादको लँगौटी विखण्डनको पगरी बनिसकेको बताएका छन्।विखण्डनको मतियार
 |  सोमबार, जेठ २४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली राष्ट्रवादको लँगौटी विखण्डनको पगरी बनिसकेको बताएका छन्।

triton college

सामाजिक सञ्जाल फेसबुकमा धारणा लेख्दै उनले यस्तो लेखेका हुन्। 

पौडेलले ‘सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुग्नुले राष्ट्रवाद र सदाचारको लँगौटी खुस्किसकेको थाहै पाएनछन्’ भनेका छन्। 

‘सत्ता होइन व्यवस्थालाई महत्त्व दिउँ भन्दै थिएँ। सत्ताको पछि भौतारिँदै गर्दा हाम्रा राष्ट्रवादी केपी ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेस नै गुमाउने डुबाउने, साल्ट ट्रेडिङ मासेर आयोडिनयुक्त नुनको हाहाकार गराउने र बहुल राष्ट्र मुक्तिसँग्राम गर्न सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुग्नुले राष्ट्रवाद र सदाचारको लँगौटी खुस्किसकेको थाहै पाएनछन्। ओली राष्ट्रवादको लँगौटी विखण्डनको पगरी बनिसकेछन्,’ उनले लेखेका छन्।

प्रकाशित: Jun 07, 2021| 07:57 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।