मंगलबार, भदौ ९, २०८३

आजदेखि खुल्यो कतार भिसा सेन्टर

कतार भिसा सेन्टर आजदेखि खुलेको छ।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

काठमाडौं- कतार भिसा सेन्टर आजदेखि खुलेको छ। जुन ७ देखि नै कतार र नेपालबीच हप्तामा एक दिन उडान हुने भएपछि कतार भिसा सेन्टर पनि सञ्चालनमा आएको हो। 

कोरोना संक्रमण रोकथामका लागि सरकारले काठमाडौं उपत्यकामा निषेध आदेश जारी गरेसँगै बन्द भएको भिसा सेन्टर जुन ७ र ८ मा ५०–५०  जनाको स्लट खुला हुनेछ। जुन ९ देखि भने प्रत्येक दिन २०० जनाको स्लट खुल्ला हुनेछ।

कतार भिसा सेन्टरबाट वैदेशिक रोजगारीमा जाने कामदारहरूको बायोमेट्रिक र स्वास्थ्य परीक्षणको काम हुन्छ। कतार भिसा सेन्टरमार्फत् कतारमा हुने स्वास्थ्य परीक्षण, बायोमेट्रिक र करार सम्झौता प्रमाणीकरणको काम हुन्छ।

प्रकाशित: Jun 07, 2021| 05:51 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।