मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गण्डकीमा गुरुङ सरकारकै निरन्तरता कि मध्यावधि? साँचो अब जसपाको हातमा

पार्टीले समर्थन गरेको गठबन्धनलाई असहयोग गरेको भन्दै जनमोर्चा नेपालले गण्डकी प्रदेशको सांसद पदबाट हटाएका कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै गण्डकी प्रदेशको राजनीतिक परिदृष्य फेरिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

सुर्खेतमा जेठ ३१ गतेसम्मलाई थपियो निषेध आदेश

सुर्खेतमा जारी निषेध आदेश जेठ ३१ गतेसम्मलाई थप भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

प्रदेश १ बजेट अधिवेशन : कोभिडमा सरकार नदेखिएको विपक्षीको आरोप

प्रदेश १ सभाको आठौं तथा बजेट अधिवेशन सोमबार सुरु भएको छ। प्रदेशसभाको पहिलो बैठकमा विपक्षी दलका नेताहरुले कोभिडमा प्रदेश सरकारको उपस्थिति नदेखिएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

तेस्रो लहरको पूर्वतयारी गरिरहेका छौं- स्वास्थ्यमन्त्री तामाङ 

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोना संक्रमणको तेस्रो लहरको पूर्वतयारी सुरु गरिएको बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

वीर अस्पताल अध्यादेशअनुसार नै चल्छ, बहसको आवश्यकता छैन : स्वास्थ्यमन्त्री तामाङ

कोरोना महामारीमा चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) र वीर अस्पताल भन्नुभन्दा पनि संक्रमण नियन्त्रणतर्फ एकताबद्ध हुनपर्ने र न्याम्स भनेपनि वीर भनेपनि दुवै सरकारी अंग भएकाले यसमा बहसको आवश्यकता नरहेको जिकीर गरे।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

साल्ट ट्रेडिङमा अब बिहान ७ देखि ९ बजेसम्म मात्रै कारोबार हुने

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भिडभाड बढेको भन्दै बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै कारोबार गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

दिउँसो पसल खोलेपछि भाटभटेनीका म्यानेजर पक्राउ

निषेध आदेशको समयमा दिउँसो पसल खोलेको भन्दै प्रहरीले कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटका शाखा म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

शुक्रबार नियुक्त मन्त्रीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा ६ रिट दर्ता

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिबाट मन्त्रिपरिषद्‍मा गरिएको नयाँ नियुक्ति, हेरफेर तथा कार्यविभाजन गैरसंवैधानिक, कपटपूर्ण एवं संविधानविपरीत भएकोले बदर हुनुपर्ने रिट निवेदनमा माग गरिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

प्रचण्ड र माधव नेपाल देउवालाई भेट्न बूढानीलकण्ठमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

कोरोना संक्रमित घटेपछि भारतका थुप्रै ठाउँमा लकडाउन खुल्दै

कोरोना संक्रमण उच्च विन्दुमा पुगेर घट्न थालेपछि भारतमा विभिन्न सहरमा लकडाउन खुल्न थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

'धेरैजसो सपेराहरू सर्पबाटै टोकिएका छन्' भन्दै यसरी आक्रोश पोखे घनश्यामले

आफूहरूले पार्टीलाई एक बनाउने प्रयास गर्दा आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गरिएको भन्दै उनको आपत्ति छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

काठमाडौं धुम्बाराहीको राजनीतिक कोभिड प्रदेश हुँदै घरघरमा पुग्यो : मुख्यमन्त्री राई

'कोभिड-१९ को पहिलो लहरसँगै तत्कालीन नेकपाभित्र काठमाडौंको धुम्बाराही केन्द्रबिन्दु भएर नेपाली राजनीतिमा पनि नयाँ प्रकारको राजनीतिक कोभिड देखापर्‍यो। यो राजनीतिक कोभिड यति तीब्र गतिमा फैलियो कि सिधै प्रदेशमा र स्थानीय...
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

नेपाल समूहले भन्यो– संसद् विघटन कायमै राखेर अदालतको मुद्दा फिर्ता असान्दर्भिक

नेकपा (एमाले)को माधव नेपाल– झलनाथ खनाल समूहले संसद् विघटन कायमै राखेर अदालतको मुद्दा फिर्ता हुने कुरा असान्दर्भिक रहेको निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

आजको दिन नै अन्तिम दिन सम्झेर काम गर्नेछु : स्वास्थ्यमन्त्री तामाङ

नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले हरेक दिन नै अन्तिम दिन सम्झेर काम गर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

बजेट कार्यान्वयन कठिन, मौद्रिक नीतिले सहयोग गर्छ : गभर्नर अधिकारी

त्यस्तै उनले ऋण असुलीमा जोखिम देखिएका कारण बैंक तथा वित्तीय संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन डराएको बताए। उनले भने ‘सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने स्किममा ब्याज...
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

मन्त्रीको राजीनामा मागेर कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध

नेकपा (एमाले) ले पहिलो पटक कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै उसले बैठक अवरुद्ध गरेको हो। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

विपन्नलाई खाना खुवाउन सडकमा निस्किइन् सन्नी लियोनी

सन्नी र डेनियलले दाल, चामल, खिचडी र फलफुल बाँडेका छन्। परोपकारी संस्थासँग मिलेर दिल्लीमा १० हजार प्रवासी मजदुरलाई खानाको व्यवस्था गरेपछि यो वर्षको सुरुवातमा सन्नीको चर्चा चुलिएको थियो। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

आइसोलेसन सेन्टरका सुरक्षा गार्ड जसलाई हिजोका दुःखले अझै सहयोगी बन्न सिकायो

विदेशबाट फर्केपछि उनले दोस्रो बिहे गरे। त्यसपछि विदेश जाने सपना सधैंका लागि छाडिदिए। भन्छन्, ‘सानोतिनो काम भए पनि नेपालमै गर्ने निधो गरें।’
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

सुशान्त प्रकरण : के साराले रियासँग गाँजा र भोड्का सेयर गरेकी थिइन्? 

तर यतिखेर यही मुद्दासँग जोडिएको रियाको अचम्ममा पार्ने बयान सार्वजनिक भएको छ, जसले बलिउडलाई फेरि एकपल्ट तताएको छ। रियाले आफ्नो बयानमा अभिनेत्री सारा अली खानको नाम पनि लिएको खबरले बलिउडलाई...
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

पाकिस्तानी अभिनेत्रीमाथि इन्स्टाग्राम लाइभकै क्रममा यौन उत्पीडन

पाकिस्तानी अभिनेत्री हानिया अमिरमाथि यौन उत्पीडन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८