बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जनमोर्चाका प्रदेश सांसद थापा फेरि पदमुक्त

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा फेरि पदमुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

एउटा खोज : युट्युबरको हस्तक्षेपले यसरी खलबलियो राउटे युवतीको जीवन

सबै भिडियो पीडितको गोपनीयताप्रति संवदेनशील देखिँदैनन्। अधिकांशले युट्युबको हेडलाइन र थम्बनेलमा पीडितको नामै उल्लेख गरेका छन्। उनीहरूले भ्युज बढाउनकै निमित्त हेडलाइन र थम्बनेल सनसनीखेज बनाउन खोजेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

कोभिड-१९ बाट मृत्यु भएकाका परिवारलाई किरिया खर्च दिइने

कञ्चनपुरको बेलौरी नगरपालिकाले कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएकाका परिवारलाई किरिया खर्चबापत् रकम उपलब्ध गराउने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

बालुवाटारबाट नागरिक अगुवा पक्राउ

प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्बधन दिने निर्णग गर्ने भनेपछि बालुवाटारमा प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

सोलुखुम्बुमा क्रेनले विद्युत् प्रसारण लाइन छुँदा दुई जनाको मृत्यु

सोलुदूधकुण्ड नगरपालिका-८, पत्तालेमा क्रेन बोकेर गुडिरहेको लोवेट ट्रकमा करेन्ट लाग्दा दुईजनाको घटनास्थलमै ज्यान गएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

कीर्तिपुरमा चितुवाको छालासहित दुई पक्राउ

कीर्तिपुरमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

नागरिकता अध्यादेश रोक्ने न्यायाधीशहरूलाई महाअभियोग लगाउनुपर्छः प्रभु साह

पूर्वमन्त्री तथा एमाले नेता प्रभु साहले नागरिकता अध्यादेश कार्यान्वयनमा रोक लगाउने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

प्रधानमन्त्रीलाई डा. केसीको प्रश्न- किन जनताको अहितमा निरन्तर लागिरहनुभएको?

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बी एण्ड सी मेडिकल कलेजलाई सम्बधन नदिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

रामदेवले भने- डाक्टर भगवानको रुप, म कोरोना भ्याक्सिन लगाउँछु

रामदेवले कोरोनाविरुद्धको भ्याक्सिन लगाउने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

सुर्खेतमा ब्राउन सुगरसहित चार जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

आयुर्वेद चिकित्सकमाथि हातपात गर्ने पक्राउ

प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

यस्तो छ कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकको मूल्य

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक वर्ष २०७७ का लागि स्वीकृत गरेको मूल्य नै यस वर्ष पनि कायम गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

काठमाडौंमा बीचमै किन रोकियो कोरोनाविरुद्ध खोप अभियान?

काठमाडौंमा कोरोनाविरुद्धको खोप भेरोसेल दिने काम स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

डोटीको दिपायल सिलगढी नगरपालिका–४, समूहगाढमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

देशभरको मौसम सक्रिय : यी स्थानमा भारी वर्षा हुने

पूर्वी भागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भागमा पश्चिमी र स्थानीय वायु सक्रिय रहेकाले शुक्रबार देशभर मौसमको मिश्रित प्रभाव पर्ने अनुमान गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

सभामुखले आज शीर्ष नेताहरूसँग छलफल गर्दै

सभामुख अग्निप्रसाद सापकोटाले आज संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्वप्रधानममन्त्रीहरूसँग छलफल गर्दैछन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

फ्रेन्च ओपनको फाइनलमा कृटिकोभा र पभ्ल्युचिन्कोभा भिड्ने

जारी फ्रेन्च ओपन टेनिसको महिलातर्फको फाइनलमा चेक खेलाडी बार्बोरा कृटिकोभा र रसियन स्टार अनास्थेसिया पभ्ल्युचिन्कोभाले प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

सग्लो शरीरले मात्र जीवन सुन्दर कहाँ हुन्छ र?

मान्छेको जीवनमा कथामात्र हुँदैनन्। त्यो कथाभित्र कुनै न कुनै उत्प्रेरणा पनि लुकेको हुन्छ। भलै, एकाध अपवाद कथा पनि होलान्, जसमा कुनै पनि कोणबाट प्रेरणादायी तत्त्व भेटिँदैन। तर मान्छेमा कुनै न...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

गैंडा तस्करीका फरार अभियुक्त पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीमा संलग्न एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८