सोमबार, चैत ९, २०८२

यस्तो छ कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकको मूल्य

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक वर्ष २०७७ का लागि स्वीकृत गरेको मूल्य नै यस वर्ष पनि कायम गरेको छ।
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक वर्ष २०७७ का लागि स्वीकृत गरेको मूल्य नै यस वर्ष पनि कायम गरेको छ। पाठ्यक्रम विकास केन्द्रले सूचना जारी गर्दै कक्षा १ देखि १० सम्मको मूल्य सार्वजनिक गरेको हो। 

National life

यसअघि वैशाख २० गते प्रकाशित सूच्नामा कक्षा २ र ३ को मूल्य प्राविधिक कारणले फरक पर्न गएकाले सच्चाएको पनि जनाइएको छ। केन्द्रले सोहीअनुरुप पाठ्यपुस्तक छपाइ, बिक्री वितरण र खरिद गर्न सम्बन्धित सरोकारवालालाई भनेको छ। 

यस्तो छ विषयगत पृष्ठसंख्या र मूल्य विवरण

प्रकाशित: Jun 11, 2021| 03:47 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्