बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


ओलीबाट संविधानमाथि लगातार प्रहार भइरहेको भन्दै ५ पूर्वप्रधानमन्त्रीको चिन्ता

पाँच जना पूर्व प्रधानमन्त्रीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी ओलीबाट एकपछि अर्को गरी संविधानमाथि प्रहार भइरहेको बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

प्रदेश १ : नीति तथा कार्यक्रमको पक्षमा बोल्न सांसदलाई पत्र 

प्रदेश १ सभाको आठौं तथा बजेट अधिवेशनमा नीति तथा कार्यक्रममाथि सांसदहरुले बोल्ने क्रम जारी छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

सर्‍यो कांग्रेस महाधिवेशन

कांग्रेस पदााधिकारीको शनिबार बसेको बैठकले महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हाे।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

को हुन् गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली?

७१ वर्षीय कृष्णचन्द्र नेपालीको राजनीतिक पृष्ठभूमि लामै छ। विस २००६ साल १३ मंसिरमा तनहुँमा जन्मिएका पोखरेलका बुबा पनि राजनीतिमा सक्रिय थिए। उनी प्रजातन्त्र सेनानी हुन्। पोखरेलले २२ वर्षको उमेरमा नेपाली...
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

पोखरामा विपक्षीको प्रदर्शन, एमालेका ४ सांसद गुरुङको साथ छोड्दै

गण्डकी प्रदेश प्रमुखले बहुमतसहित मुख्यमन्त्रीको दाबी गरेका कांग्रेस संसदीय दलका नेता कृष्ण नेपाली पोखरेललाई नियुक्त गर्न आनाकानी गरेपछि पोखराको माहोल गर्मागर्मी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

कृष्णचन्द्र नेपाली बने गण्डकीको मुख्यमन्त्री

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

नेपालमा थप ६१ संक्रमितको मृत्यु, मृतकको संख्या ८ हजार ३६६ पुग्यो

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २ हजार ३८२ जनाको पीसीआर र १ हजार २ जनामा एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

२४ घण्टायता नेपालमा थपिए ३ हजार ३८४ संक्रमित, ६ हजार २९५ जना संक्रमणमुक्त

उक्त अवधिमा ८ हजार ३६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार विभिन्न मितिमा नेपाली सेनाले व्यवस्थापन गरेको शवसमेत गरी शनिबार ६१ मृतक थपिएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

कर्णालीको नीति तथा कार्यक्रम : असफल कार्यक्रमकै निरन्तरता

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर ल्याइएको नीति तथा कार्यक्रम अधिकांश पुरानै असफल योजनाहरु छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

यी हुन् नेपालीलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै धर्ना बसेका ३१ सांसद, दीपक मनाङे पनि सहभागी

प्रदेश प्रमुख सीता पौडेलले तोकेको समयसीमाभित्र मुख्यमन्त्री नियुक्तिको पत्र नआएपछि गठबन्धनका सांसदहरु धर्नामा बसेका हुन्। प्रदेश सभा विघटन हुने आशंकामा गठबन्धनका सम्पूर्ण सांसदसहित धर्नामा बसेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

गण्डकी प्रदेश प्रमुखको कार्यालयअगाडि विपक्षी गठबन्धनका ३१ सांसद धर्नामा

प्रदेश प्रमुख सीता पौडेलले तोकेको समयसीमा भित्र मुख्यमन्त्री नियुक्तिको पत्र नआएपछि गठबन्धनका सांसदहरु धर्नामा बसेका हुन्। प्रदेशको राजनीति पनि संघको राजनीतिकै दिशामा जान लागेको आशंकामा गठबन्धनका सम्पूर्ण सांसदसहित धर्नामा बसेका...
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

शीतल निवासको षड्यन्त्र पोखरामा नदोहोरियोस् : विश्वप्रकाश शर्मा

प्रवक्ता शर्माले शनिबार ट्विट गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सांसदको हस्ताक्षरसहित शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेपनि प्रतिनिधि सभा विघटन गरेको तर्फ संकेत गर्दै त्यही गल्ती गण्डकीमा पनि नदोहोर्‍याउने चेतावनी दिएका...
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

यार्सागुम्वा खोज्ने चटारो [३ तस्बिर]

ओषधीय गुण हुने यार्सागुम्बा संकलन गर्न गाह्रो भएपनि यसको बिक्रीमूल्य उच्च हुने भएकाले कर्णालीबासीहरू चिसोका साथसाथै अनेक दुःख कष्ट खेपेर पनि यार्सागुम्वा संकलन गर्न जाने गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

गण्डकी : विश्वासको मत लिन असफल पृथ्वीसुब्बाले पनि गरे मुख्यमन्त्रीमा दाबी

जनमोर्चाका कृष्ण थापा र जसपा प्रदेश कमिटीले आफूलाई समर्थन दिने भन्दै गुरुङले मुख्यमन्त्रीमा दाबी गरेका हुन्। जनमोर्चाका कृष्ण थापा पनि प्रदेश प्रमुखको कार्यालय पुगेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

सरकारविरुद्ध प्रतिरोधका कार्यक्रम ल्याउन कांग्रेस जिल्ला सभापतिहरुको सुझाव

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले संविधान, लोकतन्त्र र राष्ट्रियतामाथि आक्रमण गर्ने सरकारका विरुद्ध प्रतिरोधका कार्यक्रमहरु ल्याउन माग गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

कोरोना संक्रमण : सुदूरपश्चिममा झण्डै ९२ प्रतिशत संक्रमणमुक्त

सुदूरपश्चिम प्रदेशमा झण्डै ९२ प्रतिशत कोरोना संक्रमित निको भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

जर्ज फ्लोयडमाथि प्रहरी दमनको भिडियो खिच्ने किशोरीलाई पुलित्जर पुरस्कार

यस वर्षको पुलित्जर ‘विशेष पत्रकारिता पुरस्कार’ अमेरिकामा प्रहरीको नियन्त्रणमा मारिएका जर्ज फ्लोयडको भिडियो बनाउने युवतीले पाएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

ज्ञानेन्द्र शाहीमाथि कुटपिटको कारण मदिरा सेवन : प्रहरी, शाही भन्छन्- प्रहरी झुट बोल्दैछ

‘पक्राउ परेका केही युवाहरुले मदिरा सेवन गरेको देखिन्छ,’ सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले नेपाल समयसँग भने, ‘ज्ञानेन्द्र शाहीको समूहले पनि मदिरा सेवन गरेको स्थानीयको दाबी छ। तर पुष्टि भएको छैन।’ 
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

महेश बस्नेतको आशंका : कांग्रेसकै मिलीभगतमा प्रधानमन्त्री ओलीलाई मार्ने षड्यन्त्र त भइरहेको छैन?

नेपाली कांग्रेसकै मिलीभगतमा महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कतै कुनै कुनामा बनिरहेको त छैन भन्दै वैद्यको अभिव्यक्तिलाई क्षणिक आक्रोशका रुपमा लिन नसकिने उनको भनाइ छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

निषेध आदेशमा कस्तो रह्यो काठमाडौं? [साताका ७ तस्बिर]

देश कोरोना महामारीको चपेटामा छ। काठमाडौं उपत्यकामा निषेध आदेश जारी छ। त्यसमाथि यो हप्ता गर्मी अलिक बढी नै महसुस भयो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८