राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण मंगलबार बाट सुरु भएको छ। गत जेठ २१ गतेबाट सुरु हुने भए पनि केही दिनका लागि स्थगित भएको प्रशिक्षण अहिले सुरु भएको हो।
सिन्धुपाल्चाेककाे पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ३ भोताङस्थित लार्के खोलामा मंगलबार साँझ ठूलो पहिरो जाँदा इन्द्रावती नदी लगभग एक घण्टा थुनिएको थियो।