बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विपक्षी गठबन्धन अझै बलियो पार्ने निर्णय, अन्य प्रदेशमा पनि मौजुदा सरकारको विकल्प खोजिने

विपक्षी गठबन्धनले गण्डकी प्रदेशमा जस्तै अन्य प्रदेशमा पनि गठबन्धन सरकार गठनको पहल थाल्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

मेलम्चीका दुःखमा 'पर्यटकीय' मजाक

कवि केसीको कविताको लाइन नै छ, पहिरोलाई पहिरो हेरेजसरी हेर, पर्यटकले झरना हेरेजसरी नहेर। तर कवि केसीको यो कटाक्ष मेलम्ची–विपतमा पनि सान्दर्भिक बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

आफूलाई 'सामाजिक अभियन्ता' दाबी गर्ने ज्वाला सङ्ग्रौलासहित तीन जना पक्राउ

खुश्बु घिमिरेलाई अभद्र व्यवहार गरेको आरोपमा संग्रौलासहित तीन जनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

माओवादी अध्यक्ष दाहालसँग दीपक मनाङेको भेटघाट

गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङे (राजीव गुरुङ) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

चलखेल सूची : धितोपत्र बोर्डका नाममा कारणदेखाउ आदेश जारी

अधिवक्ता रविन बोहजुले बोर्डले चलखेल सूची सार्वजनिक गरेर बजारलाई जोखिममा पारेको र सो निर्णय सच्याउन भन्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। बोर्डले लगानीकर्तालाई त्रसित र आतंकित बनाएको र...
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

डुबेर ज्यान गुमाएका ५ बालिकाको परिवारलाई गाउँपालिकाको नगद सहयाेग

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले डुबेर ज्यान गुमाएका ५ बालिकाको परिवारलाई रकम हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

२ खर्ब २ अर्ब पुग्यो वैदेशिक सहायता प्रतिबद्धता, कुन क्षेत्रमा कति? [सूचीसहित]

वैदेशिक सहायतामध्ये अनुदान १०.९ प्रतिशत र ऋण  ८९.१ प्रतिशत रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। गत आर्थिक वर्षमा यस्तो सहायता १४.३ प्रतिशत अनुदान र ८५.७ प्रतिशत ऋण थियो। 
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

थपिएको निषेध आदेशमा के खुल्छ, के खुल्दैन? [सूचीसहित]

गएको वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा जारी निषेध आदेश १४ असारसम्मलाई थपिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

निर्वाचन आयोगले महन्थ ठाकुर पक्षसँग लिखित जवाफ माग्ने

निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

देउवा–निधि आमुन्ने-सामुन्ने! यी हुन् कांग्रेस सभापतिका आकांक्षी

युवा नेताद्वय गगन थापा र कल्याण गुरुङले समेत सभापतिमा उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

चीनमा लगाइयो कोरोनाविरुद्धको एक अर्ब डोज खोप

चीनले आफ्नो देशका नागरिकलाई हालसम्म एक अर्ब डोजभन्दा बढी खोप लगाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

विपक्षी गठबन्धनका नेताहरू बूढानीलकण्ठमा 

विपक्षी गठबन्धनका नेताहरुको बैठक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसिरहेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित 

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७८/२०७९को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

निषेध आदेश उल्लंघन गर्ने झण्डै ३ हजार सवारी साधन प्रहरी नियन्त्रणमा

प्रहरीले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा निषेध आदेश उल्लंघन गर्ने झण्डै ३ हजार सवारी साधनलाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

थपियो निषेध आदेश, निजी सवारीमा जोरबिजोर प्रणाली

गएको वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा जारी निषेध आदेश १४ असारसम्मलाई थपिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

रोनाल्डो र क्रुसको यस्तो आत्मीयता जसले फुटबलप्रेमी संसारलाई नै मुग्ध बनायो

शनिबार राति जर्मनीसँग ४–२ गोलको हार बेहोरेपछि मुस्कुराउन नसकिरहेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले भर्खरैसम्म प्रतिद्वन्दीका रुपमा रहेका टोनी क्रुसलाई खेल सकिएपछि साथीका रुपमा पाए।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

विपक्षीले बहिष्कार गरेपछि लुम्बिनीमा बजेट छलफल सुरु हुन सकेन

लुम्बिनी प्रदेशसभा विपक्षी गठबन्धनले बहिष्कार गरेपछि स्थगित भएको छ। अल्पमतको सरकारले ल्याएको बजेट छलफलमा भाग नलिने भन्दै विपक्षी सांसदले बैठक बहिष्कार गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

आज साढे २ हजार जनामा कोरोना पुष्टि, साढे ३ हजार संक्रमणमुक्त, ५१ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा झण्डै ३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

जनताको स्वास्थ्यमा सरकारले गम्भीर हेलचेक्र्याइँ गर्‍यो : सिंह 

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकारले जनताको स्वास्थ्यमा गम्भीर हेलचेक्र्याइँ गरेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

त्रिभुवन विश्वविद्यालय धमाधम परीक्षा सञ्चालनको तयारीमा

त्रिभुवन विश्वविद्यालयले अब धमाधम परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८