सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज साढे २ हजार जनामा कोरोना पुष्टि, साढे ३ हजार संक्रमणमुक्त, ५१ को मृत्यु

आज साढे २ हजार जनामा कोरोना पुष्टि, साढे ३ हजार संक्रमणमुक्त, ५१ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा झण्डै ३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन्। 
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा झण्डै ३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन्। यस्तै ५१ जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ६७७ पीसीआर र ४ हजार २४९ जनाको एन्टीजेन परीक्षण गरिएको छ। हालसम्म ६ लाख ४७ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको छ भने ५ लाख ५६ हजार ७९८ जना संक्रमणमुक्त भएका छन्। 

त्यस्तै ८ हजार ७२६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। नेपालमा सक्रिय संक्रमितको संख्या ५५ हजार ५३२ रहेको छ।

प्रकाशित: Jun 20, 2021| 10:53 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।