चितवनमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग , महिला आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
नेपालमा कोरोना भाइरसविरुद्धको खोप पहिलो डोज लगाए पनि दोस्रो डोज लगाउन नपाएका मानिसको संख्या करिब १४ लाख छ। पहिलो र दोस्रो गरी जम्मा २५ लाख ५६ हजार १२९ जनाले कोरोनाविरुद्धको...
देश २ को मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालत जनकपुरधाममा रिट दर्ता भएको छ। अधिवक्ता राजकुमार महासेठले प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई रिट दर्ता गराएका हुन्।
उपमेयर मञ्जु गुरुङले विनियोजित बजेटमध्ये चालुतर्फ २ अर्ब ९१ करोड अर्थात् ४६.४ प्रतिशत छुट्याइएको बताइन्। पुँजीगततर्फ ३ अर्ब ३७ लाख रुपैयाँ अर्थात् ५३.६ प्रतिशत विनियोजन गरिएको छ।
'केपी ओलीबाट जनआनन्दोलनका शक्तिलाई निस्तेज पार्ने र संविधान विरोधी काम भयो। विचित्र के भयो भने, संविधान उल्लंघन गर्ने व्यक्ति प्रधानमन्त्री रहिरहेको छ,' उनले भने।