आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले गल्ती स्वीकार गरी राजीनामा दिए स्वीकार्न सकिन्छ : माधवकुमार नेपाल

ओलीले गल्ती स्वीकार गरी राजीनामा दिए स्वीकार्न सकिन्छ : माधवकुमार नेपाल

विपक्षी गठबन्धनले राजधानीमा आयोजना गरेको सम्पादकहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन्। 
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकार गरी राजीनामा दिए उनलाई स्वीकार्न सकिने बताएका छन्। 

विपक्षी गठबन्धनले राजधानीमा आयोजना गरेको सम्पादकहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन्। 

'ओलीले गल्ती स्वीकारेर राजीनामा दिएमा उनलाई स्वीकार्न सकिन्छ,' उनको भनाइ थियो। 
 

प्रकाशित: Jun 24, 2021| 09:11 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।