आइतबार, भदौ ७, २०८३

भरतपुर महानगरपालिकाको बजेट ४ अर्ब ८४ करोड 

आगामी आर्थिक वर्षका लागि भरतपुर महानगरपालिकाले ४ अर्ब ८४ करोड २ लाख ८२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं– आगामी आर्थिक वर्षका लागि भरतपुर महानगरपालिकाले ४ अर्ब ८४ करोड २ लाख ८२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बिहीबार नगरसभामा मेयर रेनु दाहालले बजेट पेश गरेकी हुन्। बजेटले शिक्षा, स्वास्थ र कृषिलाई प्राथमिकतामा राखेको छ। 

भरतपुर महानगरपालिकाकी उप–प्रमुख पार्वती शाह ठकुरीका अनुसार महानगरपालिकाले सबैभन्दा बढी महत्व शिक्षा, स्वास्थ र कृषिलाई दिएको जानकारी दिइन्।

उनका अनुसार महानगरको यसपालिको बजेटले शिक्षाको लागि १२ करोड ५० लाख, स्वास्थको लागि ९ करोड  रुपैयाँ खर्च छुट्याएको छ।

प्रकाशित: Jun 24, 2021| 10:32 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।