निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले सङ्कटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका आयोजनालाई त्यस्तो सुविधा दिइनेछ।
निलम्बनमा पर्नेमा अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा छन्। नेकपा एमाले संसदीय दलको निर्णयअनुसार प्रदेशसभा सचिवालयले उनीहरुलाई निलम्बन गरेको हो।
पर्सामा १५ वर्षीया बालिकालाई करणी गर्ने एक जना पक्राउ परेका छन्। प्रहरीले पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ६ चैनपुरका २० वर्षीय कृष्ण पटेललाई पक्राउ गरेको हो।
उनीहरूले सभापतिमा आफूहरू पनि उम्मेदवार भएका बताएका थिए। तर यदि पौडेल पक्षभित्र सहमतिमा एक जना मात्र उम्मेदवार तयार गरी अघि बढ्न सकिने अवस्था आए आफूहरू पछि हट्न सक्ने बताएको भेलामा...
सबै नेताहरूलाई आफूले पहिले नै सभापति पदमा लड्ने जानकारी गराइसकेको उनको भनाइ थियो। आफू प्रथम निर्वाचित महामन्त्री र उपसभापति समेत बनेकाले आफू नेचुरल क्यान्डिडेट भएको उनको भनाइ थियो।
उनले १३औं महाधिवेशनमा सभापतिमा पराजित भएर घाइते भएकाले सहयोग गर्न आग्रह गरेका थिए। ‘म १३औं महाधिवेशनमा पनि सभापतिमा पराजित गरेर घाइते भएको छुँ। फेरी पनि सभापति लड्छुँ भन्ने छ’, पौडेललाई...
'महाधिवेशनमा वरिष्ठ नेता पौडेलसहित शशांकजी, सुजाताजी कोइराला, शेखरजी, अर्जुननरसिंहजी, रामशरणजी र कल्याणजीले सभापतिमा आफू उम्मेदवार बन्ने बताउनु भएको थियो,' उनले भने।
‘संविधानको धारा ७६ को उपधारा ५ पटकपटक एकै व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि होइन। प्रधानमन्त्री र राष्ट्रपतिले अनेक तिग्डम गरेर संविधानका सबै धाराअनुसार आफैं प्रधानमन्त्री बनाउने बदनियतका साथ काम गरेका छन्।’
बैठकले क्रियाशील सदस्यताको विषय निष्पक्ष रूपमा टुंग्याउन मागसमेत गरेको छ। विधि र विधान अनुसार क्रियाशील सदस्यताको टुंगो लागोस् भन्ने आफूहरुको अपेक्षा रहेको अर्जुननरसिंह केसीले बताए।
उनको पोस्टमा लेखिएको छ- 'फ्री ब्रिट्नी'। फ्री ब्रट्नी गायिका ब्रिटनीका फ्यानले सुरु गरेको अभियान हो। सन् २०१९ मा ब्रिटनले अब पुनः आफु स्टेज नआउने बताएपछि यो अभियान सुरु भएको हो।
पक्राउ पर्नेमा सिन्धुली मरिन गाउँपालिका-३ का ३२ वर्षीय सुशीलकुमार वाइवा र सोही जिल्ला घ्याङलेख गाउँपालिका-१ का ३४ वर्षीय कान्छाराम वाइवा छन्। उनीहरूलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शुक्रबार पक्राउ गरेको...
‘अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ। जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो त्यो ठूलो हुने कम्पिटिसन छ। हिजो पनि केही भुतपूर्व प्रधानमन्त्रीहरूहरूले प्रेस मिट गरेको देखेको थिएँ। त्यसमा पनि राष्ट्रपतिभन्दा राजा...
चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले बेइजिङ सो जानकारी दिएका हुन्। बेइजिङमा आयोजना भएको नियमित प्रेस भेटघाटका क्रममा प्रवक्ता हुवा चुनयिङले चीनका राष्ट्रपति जिनपिङ र रुसी राष्ट्रपति पुटिनबीच भिडियो लिंकका...
सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहान सहरमा पहिलोपटक कोरोना संक्रमित भेटिनुभन्दा २ महिना पहिल्यै (अक्टोबर)मा कोरोना भाइरस उत्पत्ति भएको हुन सक्ने उक्त अध्ययनको निष्कर्ष छ।