आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ : प्रधानमन्त्री ओली

अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ : प्रधानमन्त्री ओली

‘अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ। जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो त्यो ठूलो हुने कम्पिटिसन छ। हिजो पनि केही भुतपूर्व प्रधानमन्त्रीहरूहरूले प्रेस मिट गरेको देखेको थिएँ। त्यसमा पनि राष्ट्रपतिभन्दा राजा राम्रो भन्नेसम्ममा उहाँहरू पुग्नुभयो,’ उनको भनाइ थियो।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथि चिथोर्ने प्रतिस्पर्धा भएको भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले राष्ट्रपतिलाई गाली गर्ने प्रतिष्पर्धा चलेको टिप्पणी गरेका हुन्। 

‘अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ। जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो त्यो ठूलो हुने कम्पिटिसन छ। हिजो पनि केही भुतपूर्व प्रधानमन्त्रीहरूहरूले प्रेस मिट गरेको देखेको थिएँ। त्यसमा पनि राष्ट्रपतिभन्दा राजा राम्रो भन्नेसम्ममा उहाँहरू पुग्नुभयो,’ उनको भनाइ थियो।

राष्ट्रपति संविधानले दिएको अधिकारमा नै सीमित भएको प्रधानमन्त्री ओलीको दाबी थियो। 

बिहीबार संसद् भवनमा विपक्षी गठबन्धनका नेताहरूले सम्पादकहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले हालकी राष्ट्रपतिभन्दा राजाकै शानसम्मान र प्रतिष्ठा भएको बताएका थिए।  

प्रकाशित: Jun 25, 2021| 12:32 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।