आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पौडेल भेलामा प्रकाशमानले भने- अरुलाई सभापति पद छोड्न सक्दिनँ

पौडेल भेलामा प्रकाशमानले भने- अरुलाई सभापति पद छोड्न सक्दिनँ

सबै नेताहरूलाई आफूले पहिले नै सभापति पदमा लड्ने जानकारी गराइसकेको उनको भनाइ थियो। आफू प्रथम निर्वाचित महामन्त्री र उपसभापति समेत बनेकाले आफू नेचुरल क्यान्डिडेट भएको उनको भनाइ थियो। 
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी महाधिवेशनमा अरू नेताका लागि सभापति पद छाड्न नसक्ने बताएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको आफ्नो समूहको भेलामा नेता सिंहले अरु नेताका लागि सभापति छाड्न नसक्ने अडान लिएका हुन्। 

सबै नेताहरूलाई आफूले पहिले नै सभापति पदमा लड्ने जानकारी गराइसकेको उनको भनाइ थियो। आफू प्रथम निर्वाचित महामन्त्री र उपसभापति समेत बनेकाले आफू नेचुरल क्यान्डिडेट भएको उनको भनाइ थियो। 

'मैले पहिलेदेखि नै भन्दै आएको हुँ। सबैलाई जानकारी पनि छ। यसपाली अरूलाई सभापति पद छोड्न सक्दिनँ,' नेता सिंहलाई उद्धृत गर्दै भेलामा सहभागी एक नेताले भने। 

प्रकाशित: Jun 25, 2021| 14:46 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।