आइतबार, भदौ ७, २०८३

चितुवाको छालासहित काठमाडौंबाट २ जना पक्राउ 

पक्राउ पर्नेमा सिन्धुली मरिन गाउँपालिका-३ का ३२ वर्षीय सुशीलकुमार वाइवा र सोही जिल्ला घ्याङलेख गाउँपालिका-१ का ३४ वर्षीय कान्छाराम वाइवा छन्। उनीहरूलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शुक्रबार पक्राउ गरेको हो। 
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं- चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा सिन्धुली मरिन गाउँपालिका-३ का ३२ वर्षीय सुशीलकुमार वाइवा र सोही जिल्ला घ्याङलेख गाउँपालिका-१ का ३४ वर्षीय कान्छाराम वाइवा छन्।

काठमाडौं-१५ स्वयंभूबाट उनीहरूलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शुक्रबार पक्राउ गरेको हो। 

चितुवाको छाला अवैध रुपमा ओसारपसार गरी ६ लाखमा विक्रीवितरण भएको सूचनाका आधारमा महाशाखाबाट खटिएको टोलीले दिउँसो पक्राउ गरेको महाशाखाले जानकारी दिउको छ। उनीहरूमाथि थप अनुसन्धान जारी छ। 
 

प्रकाशित: Jun 25, 2021| 13:03 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।