बिहीबार, असोज १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बाँस्तोला नियुक्त

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

अपार्टमेन्ट भाडाबारे विवाद भएपछि स्विडिस सरकारले गुमायो विश्वासको मत, प्रधानमन्त्रीको राजीनामा

अपार्टमेन्टमा विवाद भएपछि कम्युनिस्ट पार्टीले लोफभेन सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। यसपछि प्रधानमन्त्री लोफभेनले संसद्‍मा विश्वासको मत मागेका थिए। तर उनले आवश्यक मत जुटाउन नसकेपछि राजिनामा दिनुपरेको हो। 
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

जलमग्न जनकपुर र जलेश्वर

एसियाली विकास बैंंकको आर्थिक एवम् प्राविधिक सहयोगमा यहाँ  एकीकृत शहरी विकास परियोजना कार्यान्वयनमा छ। परियोजनाले यहाँका सडक स्तरोन्नति गरिरहेको छ। ढल व्यवस्थापन नहुँदा  नगरका अधिकांश क्षेत्र जलमग्न भएको बताइएको छ।...
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

यदि रोनाल्डोको यो नै अन्तिम युरोकप हो भने...

क्रिस्टियानो रोनाल्डोले यही युरोकपमा विश्वको सर्वाधिक गोलकर्ताको रेकर्डसँग बराबरी गरे, युरोकपका सर्वाधिक गोलकर्ता बने। युरोकप र विश्वकपमा सर्वाधिक गोल गर्ने युरोपियन खेलाडी बने।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

खोपका लागि पैसा मागियो? स्वास्थ्य मन्त्रालयमा उजुरी गर्नुस् : सरकार

'सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क विवरण गर्दै आइरहेको छ,' सहप्रवक्ता अधिकारीले हस्ताक्षर गरेको मन्त्रालयको सूचनामा भनिएको छ, 'त्यसैले कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा वा त्यस्ता...
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल

सो अवधिमा ३ करोड ८० लाख १५ हजार ६९८ रुपैयाँ ८० पैसा वितरण योग्य रहेको कोषले जनाएको छ। वृद्धावस्था सुरक्षा योजनामा सङ्कलित रकमको लगानीबाट आएको व्याजबाट योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल...
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

मन्त्री श्रेष्ठको राजीनामा माग गर्दै बुटवलमा पुत्ला दहन 

शिक्षा तथा विभिन्न पाँच मन्त्रालयका मन्त्री कृष्ण गोपाल श्रेष्ठको राजीनामा माग गर्दै बुटवलमा पुत्ला दहन गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

धान दिवसको अवसरमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले धान दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

म स्वतन्त्र सांसद हुने कुरा एमालेको एकतासँग जोडिएको छैन : बेदुराम भुसाल [अन्तर्वार्ता]

विधानमा नभएको त्यस्तो व्यवस्थालाई म उचित भन्न सक्दिनँ। कुनै पदाधिकारी थप्ने वा घटाउने हो भने विधानमा संशोधन गर्नुपर्यो। विधान महाधिवेशनले संशोधन गर्ने हो।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

कैलालीमा सुनको अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ

कैलाली प्रहरीले १८० ग्राम ८८० मिलिग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

प्रधानमन्त्री ओलीका मतियारले खोप ल्याउन दिएनन् : शेरबहादुर देउवा

खोपमा कमिसनको ठूलो चलखेल भएको सम्बन्धित मन्त्रीले नै स्वीकार गरिसकेको उनको भनाइ छ। केही दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका हृदयेश त्रिपाठीले खोपमा कमिसनको खेल भएको बताएका थिए। 
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

अवैधानिक सरकारले गरेका संवैधानिक नियुक्तिलाई कुनै हालतमा मानिँदैन : प्रचण्ड

ओली सरकार नै अवैधानिक र भ्रष्ट भएकाले उसले गरेका सबै नियुक्ति खारेज गर्नुपर्ने उनको भनाइ छ। 'अवैधानिक सरकारले नाटकीय रूपमा गरिएका संवैधानिक नियुक्तिहरूलाई मानिँदैन, कुनै हालतमा मानिँदैन। मैले त न्याय...
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

ओली आफ्नो स्वार्थका लागि माधव नेपालको खुट्टा ढोग्न पनि तयार छन् : प्रचण्ड

ओली आफ्नो स्वार्थका लागि जस्तोसुकै सहमतिमा हस्ताक्षर गर्न पनि पछि नपर्ने तर कुनै पनि सम्झौता पालना नगर्ने प्रचण्डले बताए।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

ए डिभिजन लिग आउँदो असोजबाट हुने 

सहिद स्मारक ए डिभिजन लिग फुटबल आउँदो सेम्टेम्बर १९ (असोज ३) देखि हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

पाकिस्तानी प्रधानमन्त्रीको आग्रह : बलिउडको नक्कल नगर्नुस्, आफ्नै कन्टेन्टमा फिल्म बनाउनुस्

‘जो मान्छे हारसँग डराउँछ, उसले कहिल्यै जित्दैन, यो मेरो अनुभव हो,’ उनले भने।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) को निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

कैलाली भन्सार कार्यालयले चालू वर्षमा उठायो लक्ष्यभन्दा बढी राजस्व

गत वर्ष लक्ष्यभन्दा २६.५९ प्रशित कम राजस्व उठाएको कैलाली भन्सार कार्यालय धनगढीले चालू आर्थिक वर्ष समापन नहुदै लक्ष्यभन्दा २.६७ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

पछिल्लो २४ घण्टामा २४४४ मा कोरोना पुष्टि, ३८५३ संक्रमणमुक्त, ४२ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अवधिमा भने ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ता शर्माको प्रश्न– अभिव्यक्तिमा चरम आवेगको यो कस्तो भेरिएन्ट?

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले सोही पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालप्रति गरेको टिप्पणीलाई दयनीय भनेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

पौडेल र सिटौलासँग लन्च मिटिङ गरेर सुजाताले भनिन्– तपाईंहरू मिल्नुस्

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सहमति गराउने प्रयास थालेकी छन्।  
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८