आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पछिल्लो २४ घण्टामा २४४४ मा कोरोना पुष्टि, ३८५३ संक्रमणमुक्त, ४२ को मृत्यु

पछिल्लो २४ घण्टामा २४४४ मा कोरोना पुष्टि, ३८५३ संक्रमणमुक्त, ४२ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अवधिमा भने ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन्। 
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अवधिमा भने ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन्। 

६ हजार ६४८ जनाको पीसीआर र ४ हजार ९९२ जनाको एन्टीजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। 

हाल नेपालमा ३७ हजार ९५० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ४२ जना संक्रमितको मृत्यु भएको छ। 

हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ५१ जना संक्रमतिको मृत्यु भएको छ। 

प्रकाशित: Jun 28, 2021| 11:07 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।