नेकपा एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपालले निर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादनतर्फ अघि बढ्नु अहिलेको आवश्यकता भएको बताएका छन्।
काठमाडौं उपत्यकामा दुई महिनापछि सार्वजनिक यातायात आंशिक रुपमा सञ्चालनमा आएको छ। गत वैशाख १६ गतेदेखि ठप्प रहेको सार्वजनिक यातायात आज (१५ असार) देखि खुलेको हो।
नेकपा एमालेका उपाध्यक्ष एवम् अखिल नेपाल किसान महासंघका अध्यक्ष वामदेव गौतमले सरकारले कृषि क्षेत्रमा दलाल पुँजिवाद र वहुराष्ट्रिय कम्पनीलाई भित्र्याउने काम गरिरहेको बताएका छन्।
मौद्रिक नीति राम्रो भए पनि कार्यविधि ढिला आएको र कार्यविधिमा भएको जटिलताका कारण निजी क्षेत्रले त्यसको लाभ लिन सकेनन्। निजी क्षेत्रले सहज रूपमा मौद्रिक नीतिले दिएको सहुलियत नपाउनुमा बैंक तथा...
यहाँका दुई पुरुषको स्थिति धेरै दिनदेखि अज्ञात छ। गलकोट नगरपालिका–६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका–१ रामरेखाका सोमबहादुर सुनार विगत १७ दिनदेखि बेपत्ता छन्।
अदालतको आदेशसँगै गृह मन्त्रालयको समेत जिम्मेवारी अर्थमन्त्री विष्णु पौडेलले सम्हालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा उक्त निर्णय गराएर एआईजीको दरबन्दी थपिएको हो। सोमबार बढुवा समितिको बैठक बसेर थपिएको दरबन्दीमा डीआईजी...
सोमबार बसेको बढुवा समितिको बैठकले थापालाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो। केही दिन अघि एक जना एआईजीको दरबन्दी थप्ने सरकारले निर्णय गरेको थियो। तर, यो निर्णय सरकारले सार्वजनिक नै...