शुक्रबार, असार ५, २०८३

असारे हिलोमा किसानको छुपुछुपु [फोटो फिचर]

मानो रोपेर मुरी फलाउने दिनको सुरुवातका रूपमा असार १५ लाई लिइन्छ।
 |  मंगलबार, असार १५, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, असार १५, २०७८

काठमाडौं- मानो रोपेर मुरी फलाउने दिनको सुरुवातका रूपमा असार १५ लाई लिइन्छ। आजकै दिनबाट औपचारिकरूपमा रोपाइँ सुरु भएको मानिन्छ। 

National life

असारे भाका गाउँदै, हिलो र पानी खेल्दै रोपाइँ सुरु गरिन्छ। धान दिवसलाई महोत्सवकै रुपमा लिइन्छ। देशका विभिन्न ठाउँमा रोपाइँ सुरु भएको छ। किसानहरू आफ्नो खेतबारीमा जुटेका छन्। 

यो दिन खेतमा काम गरी दही च्यूरा पनि खाइन्छ।  कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन्। यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा भएका रोपाइँका तस्बिरहरू:

Shivam cement

प्रकाशित: Jun 29, 2021| 03:40 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।