शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • दुई महिनापछि सार्वजनिक यातायात खुल्दा जे देखियो [तस्बिरहरु]

दुई महिनापछि सार्वजनिक यातायात खुल्दा जे देखियो [तस्बिरहरु]

काठमाडौं उपत्यकामा दुई महिनापछि सार्वजनिक यातायात आंशिक रुपमा सञ्चालनमा आएको छ। गत वैशाख १६ गतेदेखि ठप्प रहेको सार्वजनिक यातायात आज (१५ असार) देखि खुलेको हो। 
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं– काठमाडौं उपत्यकामा दुई महिनापछि सार्वजनिक यातायात आंशिक रुपमा सञ्चालनमा आएको छ। गत वैशाख १६ गतेदेखि ठप्प रहेको सार्वजनिक यातायात आज (१५ असार) देखि खुलेको हो। 

National life

यातायात खुले पनि सबै गाडी चलाउन भने पाइनेछैन। जोरबिजोर नम्बरका आधारमा गाडी चल्नेछन्। जोर गतेका दिन जोर नम्बरका र बिजोर गतेका आधारमा बिजोर नम्बरका गाडी चल्न पाउने आदेश स्थानीय प्रशासनले जारी गरेका छन्।  
आदेशअनुसार २१ असारसम्म २५ सिटभन्दा माथिका गाडी बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाइने छ। २१ गतेपछिका लागि अर्को निर्णय हुनेछ।

हेरौं, मंगलबार बिहान नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले खिचेका तस्बिर

 

Shivam cement

प्रकाशित: Jun 29, 2021| 03:24 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।