बिहीबार, असोज १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

माथिल्लो तामाकोसीमा सोमबारदखि ७६ मेगावाट उत्पादन

स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट आगामी सोमबारदेखि विद्युत् उत्पादन हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

नायब महान्यायाधिवक्ताको जिकिर- संविधानले दलविहीन व्यक्ति प्रधानमन्त्री बन्ने परिकल्पना गरेको छैन

दलीय व्यवस्थामा प्रधानमन्त्रीले विश्वासको मत पाउँदिनँ भन्ने हेक्का राखेरै ओलीले विश्वासको मत नलिएको समेत उनको भनाइ थियो। 'प्रधानमन्त्रीले विश्वासको मत पाउँदिनँ भन्ने त पक्का थियो,' उनले भने, 'विश्वासको मत नपाउने...
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु  

– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

घरायसी विवादमा पत्नीको कुटाइबाट पतिको मृत्यु

बर्दियाका ३८ वर्षीय लक्षिराम थारुको कुटपिटबाट मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

प्रधानन्यायाधीशको प्रश्नः विश्वासको मत पाए/नपाएको घोषणा सदनमा सभामुखले गर्ने होइन? 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नायव महान्यायाधिवक्ता पदम पाण्डेयलाई विश्वासको मत पाए/नपाएको घोषणा सदनमा सभामुखले गर्ने होइन भन्दै प्रश्न गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

विमलेन्द्र, शशांक र प्रकाशमानबीच आज पनि लन्च मिटिङ 

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आज फेरि लन्च मिटिङ हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

न्याय सेवातर्फ अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)

लोक सेवा आयोगले गत पुसमा सञ्चालन गरेको न्याय सेवातर्फ अधिकृत पदको  लिखिततर्फको नतिजा सार्वजनिक गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

त्रिविमा ७७ जना प्राविधिक अधिकृतका लागि जागिर खुल्याे

त्रिभुवन विश्वविद्यालयले सूचना प्रविधितर्फ प्राविधिक अधिकृत र मुख्य प्राविधिक सहायक गरी ७७ जनाका लागि विज्ञापन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

प्रतिनिधिसभा विघटन मुद्दामा बहस सुरु

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

सभामुखले मूलधारका सञ्चार माध्यमका सम्पादकसँग छलफल गर्दै

सभामुख अग्निप्रसाद सापकोटाले आज सम्पादकहरूसँग छलफल गर्दै छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

एमाले स्थायी कमिटी बैठक साँझ ५ बजे

सत्तासीन एमाले स्थायी कमिटीको बैठक मंगलबार साँझ ५ बजेका लागि डाकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

यस्तो बन्यो कोपा अमेरिकाको क्वार्टरफाइनल समीकरण

समूह चरणका खेल सकिएसँगै कोपा अमेरिकाको क्वार्टरफाइनलको समीकरण पूरा भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु

चट्याङ लागेर पर्सामा तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

सुदूरपश्चिममा सकियो ५० प्रतिशत रोपाइँ

सुदूरपश्चिम प्रदेशमा कुल खेतीयोग्य जमिनमध्ये ५० प्रतिशत बढीमा धान रोपाइँ सकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

कर्णालीमा सुन अभाव, १६ करोडको कारोबार रोकियो

कर्णालीमा सुनको अभाव हुँदै गएको छ। राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

सुदूरपश्चिम : चामल आयातमा ३८ प्रतिशतले वृद्धि

हरेक वर्षझैँ यस वर्ष पनि स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले धान दिवसलाई भव्यताका साथ मनाइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

अटोरिक्सामा जन्मिएकी दीपिकाको धनुष प्रेम, जसले विश्वकै नम्बर एक बनायो

संघर्षपूर्ण जीवनमा विगत १३ वर्षदेखि दीपिकाले थुप्रै मेडल जितेकी छन्। उनले यो बीचमा आफ्नो परिवारको आर्थिक अवस्थामा पनि निकै सुधार ल्याएकी छन्। गत वर्ष मात्रै उनले धर्नुधारी अतानु दाससँग बिहे...
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

सडक खन्ने क्रममा माटोले पुरिएर स्काभेटर चालकको मृत्यु

सडक खन्नेक्रममा हुम्लामा स्काभेटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दियाका २६ वर्षीय स्काभेटर चालक सन्तोष थारू रहेकाछन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

प्रतिनिधिसभा विघटन मुद्दा : कसले के विषयमा गर्दैछन् बहस?

प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारी पक्षको बहस हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

'मनसुनको सक्रियता बढ्यो, सचेत रहौं'

देशभर नै मनसुनको सक्रियता बढेकोले सचेतता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८