आइतबार, भदौ ७, २०८३

एमाले स्थायी कमिटी बैठक साँझ ५ बजे

सत्तासीन एमाले स्थायी कमिटीको बैठक मंगलबार साँझ ५ बजेका लागि डाकिएको छ।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं– सत्तासीन एमाले स्थायी कमिटीको बैठक मंगलबार साँझ ५ बजेका लागि डाकिएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। महाधिवेशन आयोजक कमिटीको बैठकको पूर्वसन्ध्यामा स्थायी कमिटी बैठक बोलाइएको हो। 

महाधिवेशन आयोजक कमिटीका एजेन्डा तय गर्न र राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरूको बारेमा टुंगो लगाउने बैठककाे एजेन्डा छ। यद्यपि सर्वोच्च अदालतले अवैधानिक भनेपछि एमालेले उक्त कमिटीलाई भंग गर्न सक्ने पनि एक नेताले बताए। 


 

प्रकाशित: Jun 29, 2021| 05:55 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।