आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्याय सेवातर्फ अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)

न्याय सेवातर्फ अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)

लोक सेवा आयोगले गत पुसमा सञ्चालन गरेको न्याय सेवातर्फ अधिकृत पदको  लिखिततर्फको नतिजा सार्वजनिक गरेको छ। 
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं- लोक सेवा आयोगले गत पुसमा सञ्चालन गरेको न्याय सेवातर्फ अधिकृत पदको लिखिततर्फको नतिजा सार्वजनिक गरेको छ। 

विज्ञापन नम्बर १६६८६-१६६९२/०७६-७७ (खुला तथा समावेशी)  न्याय सेवा, न्याय, कानुन र सरकारी वकिल समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत पदको लिखिततर्फको नतिजा सार्वजनिक गरेको हो।

आयोगले लिखित परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीसँग साउन ३ गते १८ गतेसम्म रोलक्रमअनुसार सामूहिक परीक्षण र अन्तर्वार्ताको तालिका प्रकाशित गरेको छ।

आयोगले माग गरेको २५५ जनाको रिक्त पदमा १५८९ जना परीक्षार्थी मध्यबाट लिखित परीक्षा उत्तीर्ण गर्ने २९९ जनालाई अन्तर्वार्ताका लागि नामावली प्रकाशन गरेको हो।

प्रकाशित: Jun 29, 2021| 06:34 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।