आइतबार, भदौ ७, २०८३

घरायसी विवादमा पत्नीको कुटाइबाट पतिको मृत्यु

बर्दियाका ३८ वर्षीय लक्षिराम थारुको कुटपिटबाट मृत्यु भएको छ।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं– बर्दियाका ३८ वर्षीय लक्षिराम थारुको कुटपिटबाट मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका–४ बादभरिया बस्ने लक्षिरामको हत्याको आरोपमा पत्नी सीता र छोरालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। 

घरायसी विवादमा पत्नी र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका लक्षिरामको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दुवैजनाई पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: Jun 29, 2021| 06:45 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।