आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभामुखले मूलधारका सञ्चार माध्यमका सम्पादकसँग छलफल गर्दै

सभामुखले मूलधारका सञ्चार माध्यमका सम्पादकसँग छलफल गर्दै

सभामुख अग्निप्रसाद सापकोटाले आज सम्पादकहरूसँग छलफल गर्दै छन्।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले आज सम्पादकहरूसँग छलफल गर्दै छन्। उनका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेका अनुसार दिउँसो २ बजे मूलधारका सञ्चारमाध्यमका सम्पादकहरूसँग छलफल गर्न लागिएको हो।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा छलफल हुन लागेको हो। प्रतिनिधिसभा विघटनपछि सभामुखले विभिन्न क्षेत्रका व्यक्तिहरूसँग संवाद गरिसकेका छन्।

प्रकाशित: Jun 29, 2021| 05:58 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।