वस्तु विनिमय बजारसम्बन्धी ऐन र नियमावली जारी भएको चार वर्षसम्म कुनै पनि कम्पनीलाई अनुमति नदिएको नेपाल धितोपत्र बोर्डले अब भने कम्पनी खोल्नका लागि अनुमति दिने तयारी गरेको छ।
प्रवक्ता ज्ञवालीले भने, ‘महाधिवेशन आयोजक कमिटीको बैठकमार्फत २०७५ जेठ २ को केन्द्रीय कमिटीलाई ब्युँत्याइनेछ। त्यसपछि २४१ सदस्यीय केन्द्रीय कमिटी कायम हुनेछ।’
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत चिकित्सक र कर्मचारीले उपकुलपतिलगायत प्रतिष्ठानका चारै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन्।
क्यानडाको दक्षिणी प्यासिफिक क्षेत्रमा गर्मी अचाक्ली बढेको छ। अत्यधिक गर्मीकै कारण त्यहाँ ६० जनाको मृत्यु भइसकेको बताइएको छ। ज्यान गुमाउनेहरुमा ज्येष्ठ नागरिक धेरै छन्।