काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न बोहोराटार पुगेका छन्।
महाधिवेशनबारे छलफलका लागि निधि पौडेल निवास पुगेको पौडेलका सचिवालयले जनाएको छ।
पौडेल र निधि दुवै पार्टी सभापतिका आकांक्षी हुन्।
प्रकाशित: Jun 30, 2021| 04:40 बुधबार, असार १६, २०७८