आइतबार, भदौ ७, २०८३

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरु

सत्तारुढ नेकपा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

काठमाडौं– सत्तारुढ नेकपा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

बैठकमार्फत २०७५ जेठ २ को केन्द्रीय कमिटीलाई ब्युँत्याउने कार्यसूची छ। त्यसपछि २४१ सदस्यीय केन्द्रीय कमिटी कायम हुनेछ। बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको हो।

एमालेको दसौं महाधिवेशन आयोजक कमिटी भंग गरिँदै

थप लचक बन्दै ओली, नेपाल पक्षले आन्तरिक छलफलपछि निर्णय गर्ने 

 

 

 

प्रकाशित: Jun 30, 2021| 06:58 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।