शुक्रबार, असोज १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

क्यानडा पठाइदिन्छु भनेर डेढ करोड ठग्ने समातिए

क्यानडा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुबाट करिब डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

प्राविधिक ग्रेड प्राप्त गर्ने शिक्षकको कागजपत्र पेश गर्न निर्देशन

राष्ट्रिय किताबखाना (शिक्षक) ले प्राविधिक ग्रेड प्राप्त गर्न योग्य सेवानिवृत्त शिक्षकको तलबी प्रतिवेदन सम्बन्धमा ७७ वटा शिक्षा विकास तथा समन्वय इकाइ र सबै स्थानीय तहलाई प्रतिवेदन पेश गर्न निर्देशन दिएको...
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

नेपाली फिल्मलाई विकास बोर्डको बाटो खर्च, अस्कर जित्नेलाई ८ लाख

केही वर्षअघि पूजा गुरुङ र विभूषण बस्नेतले तयार पारेको फिल्म ‘दद्या’ विश्व चर्चित टोरन्टो, भेनिस लगायत फिल्म फेस्टिभलमा छनाट भए।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

आज २२९९ जनामा कोरोना पुष्टि, ३४५१ संक्रमणमुक्त, ३४ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा ३ हजार ४५१ जना संक्रमणमुक्त भएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

कोरोना खोपका लागि नेपालसहित ५१ देशलाई विश्व बैंकले छुट्यायो ४ अर्ब डलर

विश्व बैंकले ५१ वटा मुलुकमा कोभिड खोप खरिद तथा विकासका लागि ४ अर्ब डलर बजेट विनियोजन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

सम्भावना छ, रामोस र नेयमार अझै नजिकिने

३५ वर्षीय स्पेनिस डिफेन्डर रामोस र उनी आबद्ध पछिल्लो क्लब रियल मड्रिडबीच आगामी सिजनका लागि सम्झौता नभएपछि रामोसले स्पेनिस राजधानी छोडेका थिए। यससँगै उनी क्लबविहीन बने। तर पीएसजीसँग उनको सम्बन्ध...
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

कर्णाली प्रदेशसभामा एमालेको निरन्तर अवरोध : १८ दिनसम्म पनि हुन सकेन बजेटमा छलफल

नेकपा एमालेले कर्णाली प्रदेशसभा गर्दै आएको अवरोधलाई आज (शुक्रबार) पनि जारी राखेको छ। सधैँझै शुक्रबार पनि एमालेका सांसदको अवरोधका कारण बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

पर्सामा बाढीको कहर : प्रशासन कार्यालय डुबानमा, थुप्रै घरमा क्षति

निरन्तरको वर्षासँगै आएको बाढीले पर्साको वीरगंजलगायतका क्षेत्र डुबानमा परेका छन्। जिल्लामा विपद् व्यवस्थापनको नेतृत्व गर्ने जिल्ला प्रशासन कार्यालयसमेत डुबानमा परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

आवास अनुदानको अन्तिम किस्ता कात्तिक मसान्तसम्ममा लिइसक्नुपर्ने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीहरुलाई आगामी कात्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी घर पुनर्निर्माण गर्न अनुरोध गरेको...
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

आगामी चुनावमा ७ अर्ब ७२ करोड खर्च गर्न निर्वाचन आयोगलाई सहमति

अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई रु. ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

झलनाथ खनालको उपचार खर्च पार्टीले व्यहोर्ने ओली पक्षको निर्णय

'पार्टीका वरिष्ठ नेता झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना र पार्टीको तर्फबाट उपचार खर्चको व्यवस्था गरिने निर्णय गरेको छ,' उनले भने।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

बीपी प्रतिष्ठानको आन्दोलन सम्बोधन गर : चिकित्सक संघ

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएकोे आन्दोलनका माग सम्बोधन नभएको भन्दै नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

एमाले ओली पक्षको केन्द्रीय कमिटी बैठक शनिबार पनि 

शुक्रबारको ओली पक्षको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन माधव कुमार नेपाल पक्षलाई तीन दिने अल्टिमेटम दिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

देउवालाई समर्थन गरेको हस्ताक्षर फिर्ता लिन ओली पक्षले दियो नेपाल समूहलाई ३ दिने अल्टिमेटम

'बैठकले अनाधिकृत हस्ताक्षर फिर्ता लिदैं एकताका लागि आह्वान पनि गरेको छ,' उनलले भने, ‘यो पार्टी एकतामा यो मुलुकको लोकतन्त्र र कम्युनिस्ट आन्दोलन पनि जोडिएको हुनाले सुदृढ गर्न सबै नेता कार्यकर्तालाई...
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

कोपा अमेरिकाको क्वार्टरफाइनल खेल शनिबार बिहानबाट

कोपा अमेरिका अन्तर्गत भोलि (शनिबार) बिहान दुई खेल हुँदैछन्। ती दुई खेल ब्राजिलको स्टेडियो ओलम्पिको पेड्रो लुडोविको र ओलम्पिक रंगशालामा हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

रत्नपार्कको भित्तामा लेख्ने–मेट्ने प्रतिस्पर्धा

रत्नपार्कका भित्तामा नेविसंघले लखेको नारा काठमाडौँ महानगरपालिकाले मेटेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

'केपी ओलीको फोन उठाउनै मन थिएन माधव नेपाललाई'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेर बैठकमा सहभागी हुन आग्रह गर्दा पनि सकारात्मक रुपमा नलिएको गुनासो गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

लुम्बिनीकी भौतिक राज्यमन्त्री सुमनले दिइन् राजीनामा

पार्टीले सरकारलाई समर्थन नगरेका कारण आफूले राजीनामा दिएको उनको भनाइ छ। सुमनसहित जसपाका ४ सांसदले समर्थन गरेका कारण लुम्बिनीमा पोखरेलको सरकार टिकेको थियो। 
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

जहाँ गुड्दै गरेको गाडीमा पहिरो खस्छ ...

मनसुन सक्रिय बनेसँगै पहिरोका कारण सधैं चर्चामा रहने सडक खण्ड हो मुग्लिन–नारायणगढ। ठाउँठाउँमा जाने पहिरोले वर्षातको समयमा यो सडकको यात्रा निकै कष्टकर हुनेगर्छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

महानगरले चित्र मेटाएको ठाउँमा नेविसंघको नारा

काठमाडौं महानगरपालिकाले रत्नपार्कको आकाशे पुलमुनि भित्तामा बनाइएको भित्ते चित्र मेटाएपछि नेपाल विद्यार्थी संघले महानगरको विरोधमा नारा लेखेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८