आइतबार, जेठ ३, २०८३

प्राविधिक ग्रेड प्राप्त गर्ने शिक्षकको कागजपत्र पेश गर्न निर्देशन

राष्ट्रिय किताबखाना (शिक्षक) ले प्राविधिक ग्रेड प्राप्त गर्न योग्य सेवानिवृत्त शिक्षकको तलबी प्रतिवेदन सम्बन्धमा ७७ वटा शिक्षा विकास तथा समन्वय इकाइ र सबै स्थानीय तहलाई प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

National life

काठमाडौं– राष्ट्रिय किताबखाना (शिक्षक) ले प्राविधिक ग्रेड प्राप्त गर्न योग्य सेवानिवृत्त शिक्षकको तलबी प्रतिवेदन सम्बन्धमा ७७ वटा शिक्षा विकास तथा समन्वय इकाइ र सबै स्थानीय तहलाई प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

विद्यालय शिक्षक किताबखानाले २०५७ साल साउन १ गतेभन्दा अघि स्थायी नियुक्ति लिई प्राविधिक २ ग्रेड खाइपाइ आएका र २०७३ साउन १ गतेपछि सेवा निवृत्त भई निवृित्तभरण अधिकार पत्र लिइसकेका र निवृत्तिभरणका लागि यस किताबखानामा फाइल पेस गर्ने चरणमा रहेका सेवानिवृत्त शिक्षकहरू एवम् तलबी प्रतिवेदन पारित गराउने स्थानीय तहहरूले आवश्यक कागजातसहित प्राविधिक ग्रेडका लागि किताबखानामा निवेदन दिन निर्देशन दिएको हो।


 

प्रकाशित: Jul 02, 2021| 11:48 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्