शुक्रबार, असोज १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

परीक्षण घटेपछि संक्रमित पनि घटे, आज १६०३ मा पुष्टि, २५५२ संक्रमणमुुक्त

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६०३ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

मेगा बैंकले ल्यायो अस्पतालको बिल तिर्न ‘मेगा मेडी कार्ड’ सुविधा

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडी कार्ड’ नामकसुविधा ल्याएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

मनसुनबाट प्रभावितलाई अस्थायी बसोबासका लागि ५० हजार रुपैयाँ दिइने

सरकारले मनसुनजन्य विपद्बाट प्रभावित परिवारलाई अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजार रुपैयाँका उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

ओली र नेपालको रिस नमरेसम्म एकता हुँदैन : वामदेव

एमाले उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओली र माधवकुमार नेपालको रिस नमरेसम्म पार्टी एकता हुन नसक्ने बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

फिलिपिन्समा सैन्य जहाज दुर्घटना हुँदा १७ जनाको मृत्यु

फिलिपिन्समा आइतबार बिहान भएको सैन्य जहाज दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

सञ्चार विधेयक पुनर्लेखनको माग गर्दै लुम्बिनीका १२ वटै जिल्लाबाट मुख्यमन्त्रीलाई ज्ञापनपत्र

लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार माध्यम सम्बन्धी विधेयक पुनर्लेखनको माग गर्दै नेपाल पत्रकार महासंघले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

प्रदेश १ : माओवादीद्वारा प्रदेशसभा बैठकमा निरन्तर अवरोध

प्रदेश १ सभाको बैठक आइतबार तेस्रोपटक पनि अवरुद्ध भएको छ। माओवादी केन्द्रको अवरोधका कारण आइतबार पनि बैठक बस्न सकेन।  
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

न्याय माग्दै सर्वोच्च अदालत पुगिन् रूपा सुनार

जातीय विभेदमा परेकी रुपा सुनारले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

'केपी ओलीले विद्या भण्डारीको काँधमा बन्दुक राखेर पड्काए'

अधिवक्ता रमन श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीको काँधमा राखेर प्रधानमन्त्री केपी ओलीले बन्दुक पड्काएको टिप्पणी गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

आफ्नै पार्टीका मान्छेलाई पनि व्यवस्थापन गर्न नसक्ने प्रधानमन्त्री असफल हो : वरिष्ठ अधिवक्ता खरेल

वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेलले संसद् विघटन गर्ने बेलामा राष्ट्रपतिले संविधानको पालना गर्नुपर्ने कर्तव्य निर्वाह नगरेको र प्रधानमन्त्रीले पनि संविधान मिचेर विघटको सिफारिस गरेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

प्रधानन्यायाधीश राणाको प्रश्न : संविधानले दलीय व्यवस्थालाई बलियो बनाउँछ?

'सविधानले दलीय व्यवस्था व्यवस्थालाई क्षतविक्षत पार्छ कि पार्दैन? संविधानको व्यस्थाले दलीय व्यवस्थालाई कसरी बलियो बनाउछ,' प्रन्या राणाको प्रश्न थियो। 
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

शून्यबाट होइन, माइनसबाट उठ्नु छ

‘दैव लाग्यो तिमेरूलाई। काँधमा जिम्मेवारी थपिएको छ बाबु तिम्रो। बा भएको भए यता सोच्न पर्दैनथ्यो पढ्ने उमेरका तिमेरूले। खै कसरी के गर्छौ होला?’ भन्ने अनगिन्ती प्रश्नहरु आइरहन्छन्। हुन पनि न...
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

निजी अस्पतालको प्रचारमा 'व्यस्त' मधेश प्रतिष्ठानका उपकुलपति, राजनीतिक शक्तिको आड

उपकुलपति प्रा डा साहले आफ्नै फोटो छापीछापी किन निजी अस्पातलको विज्ञापन गरे त? नेपाल समयको खोजले उक्त अस्पतालको अधिकांश लगानी प्राडा साहकै भएको प्राप्त गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

कतारको क्लबबाट खेलेका स्यान्सु सातदोबाटोे क्लबमा अनुबन्धित

कतारको अल वाकराह क्लबबाट खेल्दै आएका स्यान्सु भुषालले अब सातदोबाटो युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

राष्ट्रिय सहकारी विकास बोर्ड खारेज !

राष्ट्रिय सहकारी विकास बोर्ड खारेज हुने भएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि बोर्डलाई बजेट नछुट्याएपछि बोर्ड खारेज हुने निश्चित भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

राष्ट्रपतिबाट संविधान कुल्चिने कुचेष्टा भयो : वरिष्ठ अधिवक्ता मैनाली

वरिष्ठ अधिवक्ता लवकुमार मैनालीले राष्ट्रपतिले आफ्नो दायित्व बिर्सेर संविधान कुल्चिने कुचेष्टा गरेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

सरकारले माग्यो क्षति भएका विद्यालयको विवरण

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बाढीपहिरो, डुबान, हावाहुरी र चट्याङ जस्ता प्राकृतिक प्रकोपका कारण विद्यालयमा भएको क्षतिको विवरण केन्द्रमा पठाउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

'सरकार गठनको विकल्प भनेको एमालेभित्र हो कि अरु दलको?'

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

संकटमा कांग्रेस उच्चस्तरीय नेताको भविष्य, महाधिवेशनले यसरी गराउँदै छ 'रिङआउट'

‘यसअघि जस्तो हारे पनि मनोनीत भएर पार्टीको जिम्मेवारी पाउने सम्भावना छैन। पराजित नेताले पाँच वर्ष जिम्मेवारीविहीन हुनुपर्नेछ। युवाले हारे पाँच वर्ष पर्खिएलान्, तर पाका नेताहरू सधैंका लागि रिङआउट हुने खतरा...
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

सामाजिक सुरक्षा कोषविरुद्ध प्राइम कमर्सियल बैंक धनगढीका कर्मचारी प्रदर्शनमा

सामाजिक सुरक्षा कोषविरुद्ध प्राइम कमर्सियल बैंक धनगढी शाखाका कर्मचारी प्रदर्शनमा उत्रिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८