शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश-२ : बजेटमा रहेका कमजोरी सच्याउने मुख्यमन्त्री राउतको प्रतिबद्धता

‘आवश्यक समन्वय अभावमा बजेटमा सबैको आकांक्षा बमोजिम योजना समावेश भएको छैन। म विश्वास दिलाउन चाहन्छु यसलाई मन्त्रिपरिषदबाट सुधार गरिनेछ,’ उनले भने।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

२४ घण्टामा २ हजार ३९८ संक्रमित थपिए, २ हजार ७८ संक्रमणमुक्त, १२ को मृत्यु

७ हजार ५८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६३९ जनामा संक्रमण पुष्टि भएको हो भने ३ हजार ९५४ जनाको एन्टिजेन परीक्षणमा ७५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

बालबालिकाका लागि पनि कोभिडको खोप आउने

सरकारले बालबालिकालाई पनि लगाउन मिल्ने कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया सुरु गरेको छ। सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका प्रधानमन्त्रीले मंगलबार देशबासीलाई सम्बोधन गर्दै यो जानकारी दिएका हुन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

नेपाल पक्षप्रति ओलीको आक्रोश- आफ्नै पार्टीको सरकार ढाल्ने सांसद विद्रोही? केको विद्रोही?

'आफ्नो पार्टीको सरकार ढाल्नेहरू विद्रोही? केको विद्रोही?' उनको प्रतिप्रश्न थियो। उनका अनुसार विद्रोही भनेको जनताका पक्षमा काम गर्ने मात्र हुन्। उनले संविधानको अपव्याख्या गरेर आफूहरूलाई सत्ताबाट हटाइएको गुनासो पनि गरेका...
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

विदेश जान लागेका श्रमिकले पनि पाउने भए कोभिडको खोप

वैदेशिक रोजगारीमा जान ठिक्क परेकाहरुले पनि कोरोना विरुद्धको खोप पाउने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेकाको खोप दिने 

जापान सरकारले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

कर्णालीमा बिजुली पुग्नु महत्वपूर्ण : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा कर्णालीमा विद्युत् पुगेको बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास भइरहेको छ : ओली

'आजको अवस्था भनेको कोरोना महामारीको मारबाट आक्रान्त, बाढीपहिरोबाट आक्रान्त, विकासका काममा अघि बढ्नुपर्ने आजको आवश्यकता हो। विकास र एकतातर्फ जानु पर्ने हो। तर यस्तोबेला मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास भइरहेको छ,'...
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

डेढ करोड डोज कोभिड खोप खरिदको प्रक्रियामा

प्रधानमन्त्री केपी ओलीले कोरोनाविरुद्धको १ करोड ५० लाख डोज खोप सहुलियत मूल्यमा खरिद गर्ने तयारी भएको  जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

पार्टी विघटन गरेका रजनीकान्तले राजनीतिबाट संन्यास लिए

दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले राजनीतिबाट स‌न्यास लिएका छन्। रजनी मक्कल मन्द्रम नामको राजनीतिक पार्टी विघटन गर्दै उनले राजनीतिबाट संन्यास लिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

जनादेश त मेरै पक्षमा थियो, परमादेश शेरबहादुर देउवाको पक्षमा आयो : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै पनि आफू पदबाट हट्नुपरेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

फैसलाका कारण लामो समयसम्म राजनीतिक विकृतिको मूल्य चुकाउनुपर्छ : ओली

'सांसदलाई दलको ह्विप लाग्दैन र सांसद दलीय प्रतिनिधि होइनन् भन्ने विषयले दलीय प्रणाली नै संकटमा परेको छ। अदालतले संविधान संशोधन गरेको छ। यसका कारण लामोसमयसम्म राजनीतिक विकृतिको मूल्य चुकाउनुपर्ने छ,'...
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

सर्वोच्चको फैसलाले लोकतन्त्रमा विश्वास गर्नेलाई चिन्तित बनाएको छ : ओली

प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रका आधार स्तम्भ भत्काएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

प्रधानमन्त्री ओलीको बिदाइ सम्बोधन [LIVE]

प्रधानमन्त्री ओलीको बिदाइ सम्बोधन 
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

ओली निकट युवासंघले ब्युँतायो ‘युथफोर्स’

युवा संघ अध्यक्ष किरण पौडेलले युथ फोर्सका लागि ५०१ जनाको केन्द्रीय कमान्ड घोषणा गरेका छन्। सात वटै प्रदेश ७७ वटै जिल्ला र पालिका तहसम्ममा युथ फोर्सको संरचना तयार गरिने भएको...
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

गोग्राह फिल्म कार्यशालाबाट फिल्म निर्माणका लागि तीन जनालाई ५–५ लाख 

गोग्राह फिल्म कार्यशालाले शान्ता नेपाली, ज्योत्सनासिंह ठकुरी र सुनिल गुरुङलाई पाँच–पाँच लाखको ‘लघु चलचित्र निर्माण पुरस्कार’ प्रदान गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

नवनियुक्त प्रधानमन्त्री देउवाको शपथ साँझ ६ बजे, मन्त्रीको टुंगो लागेको छैन

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज बेलुकी ६ बजे शपथ लिने भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

परिणाम दिने व्यक्तिलाई मन्त्री बनाउनुपर्छ, सक्षमलाई सिफारिस गर्नुस् : देउवा  

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सक्षम व्यक्तिलाई मन्त्री बनाउने बताएका छन्। पार्टीका शीर्ष नेताहरुसँग उनले परिणाममुखी काम गर्नुपर्ने भएकाले सक्षम व्यक्तिलाई मन्त्री बनाउने बताएका हुन्।  
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

माधव नेपालले भने– म पार्टीमा नै फर्केर काम गर्ने हो

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अब विवाद र तिक्तत्ता बिर्सेर पार्टीलाई एकताबद्ध बनाउन सुझाव दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

सजिलो छैन देउवाको पाँचौं ‘इनिङ्स’

संविधान मिच्ने र मास्ने प्रयासलाई सदाका लागि अन्त्यसँगै राजनीति र मुलुकलाई सही बाटोमा हिँडाउनु नै देउवाको प्रमुख दायित्व हुनेछ। संसद्को गरिमा र त्यसप्रतिको विश्वास धरमराएको छ। त्यसलाई फर्काउनुपर्ने चुनौती देउवासामु...
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८