शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

१० वर्ष बायर्नमा खेलेका रोब्बिनले लिए फुटबलबाट संन्यास

१० वर्ष बायर्न म्युनिखमा खेलेका डच फुटबलर अर्जेन रोब्बिनले फुटबलबाट संन्यास लिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

टोक्यो ओलम्पिकमा जानेलाई राष्ट्रपतिले गरिन् बिदाइ

टोक्यो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र अफिसियलसहितको टिमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरेकी छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

देउवाले उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँग भने- अर्थतन्त्र लयमा फर्काउन प्रयासरत छु

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग छलफल गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

सी डिभिजन लिगको छनोट भदौ १ गतेदेखि

सहिद स्मारक सी डिभिजन लिगको छनोट खेल आगामी भदौ १ गतेदेखि हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

कसरी भएको थियो युरोकपको त्यो सबैभन्दा उत्कृष्ट गोल?

चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकले स्कटल्याण्डविरुद्ध गरेको एक गोल युरोकपको सबैभन्दा उत्कृष्ट गोल चुनिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

विप्लव समूहका नेता वली सर्वोच्चको आदेशबाट थुनामुक्त

सर्वोच्च अदालतको आदेश बमोजिम विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

ओली सरकारले बढाएको यातायात भाडा नघटाए आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतवानी 

सत्तारुढ पार्टी निकट पाँच विद्यार्थी संगठनले केपी ओली सरकारले बढाएको यातायात भाडा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

विकास खर्चमा यस वर्ष पनि ओली सरकार असफल

यस वर्ष पनि विकास (पुँजीगत) बजेट एकदमै न्यून खर्च भएको छ। विगतका वर्षहरुमा विकास बजेट न्यून खर्च भएको भन्दै आलोचना खेप्दै आएको ओली सरकारले चालु आर्थिक वर्ष २०७७–०७८ मा पनि...
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

जातीय विभेदको मुद्दा परेका वडाध्यक्षलाई प्रहरीकै संरक्षण

अदालतले जिल्ला प्रहरी कार्यालय र नराकोट प्रहरी चौकीलाई पक्राउ पुर्जीको आदेशसहितको पत्र थमायो। तर अदालतबाट पुर्जी पाएको पाँच दिनसम्म पनि दोषी पक्राउ परेका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

आज २६७६ जनामा कोरोना पुष्टि, १७५७ संक्रमणमुक्त, ३३ को मृत्यु

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

एमाले संसदीय दलको बैठकमा माधव पक्ष सहभागी नहुने 

अध्यक्ष केपी शर्मा ओलीले डाकेको नेकपा एमाले संसदीय दलको बैठकमा माधवकुमार नेपाल पक्षका सांसदहरु सहभागी नहुने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

प्रदेश १ मा पारिवारिक हत्याका घटनामा वृद्धि

प्रदेश १ मा पारिवारिक हत्याका घटना गत वर्षको तुलना वृद्धि भएको छ। गत आर्थिक वर्षको तुलनामा यो वर्ष पारिवारिक हत्याका घटनामा वृद्धि भएको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको...
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

सत्तापक्ष नै बाहिरिएपछि लुम्बिनीको प्रदेशसभा बैठक स्थगित 

लुम्बिनी प्रदेशको प्रदेश सभा बैठकबाट सत्तापक्ष बाहिरिएपछि सदन आधा घण्टाका लागि स्थगित भएको छ। सभामुख पूर्णबहादुर घर्तीले साढे ५ बजेसम्मका लागि सदन स्थगित गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

संकटोन्मुख छ व्यवस्था, जोगाउलान् देउवाले?

जुन सपना र आकांक्षाले नेपाली समाज ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ सम्म आइपुगेको थियो त्यसको सुनिश्चितता गर्न नसक्दा प्राप्त उपलब्धि र व्यवस्था नै संकटोन्मुख हुन पुगेको छ। यो संकटोन्मुख व्यवस्था जोगाउन शेरबहादुर...
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

सरकारको चासो हरेक नेपालीको स्वास्थ्यमा हुनेछ : प्रधानमन्त्री देउवा

सबै नागरिकलाई कोरोना विरुद्धको निःशुल्क खोप दिने बताएका छन्। कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्ने भन्दै उनले संक्रमितको उपचारका लागि कुनै पनि कसर नराख्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

काठमाडौं उपत्यकामा साँझ ७ बजेसम्म पसल खोल्न पाइने, सभा-सम्मेलन र सैलुन बन्द यथावत्

बैठकले साउन १० गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको छ। बैठकले लामो दुरीका सवारी साधन सञ्चालनको अनुमति दिने विषयमा छलफल भएपनि कुनै निर्णय नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद...
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

औषधि तथा स्वास्थ्य उपकरण आयात ३७ प्रतिशतले वृद्धि

नेपालमा ११ महिनाको अवधिमा झण्डै ५० अर्ब मूल्य बराबरको स्वास्थ्य सामग्री तथा औषधिजन्य वस्तु भित्रिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

बजेट पारित गर्ने दिन लुम्बिनीमा सत्तासिन दलका सांसद सम्पर्कविहीन 

लुम्बिनी प्रदेशका स्वतन्त्र सांसद अजय शाही सम्पर्कविहीन भएका छन्। लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष ०७८–७९ को बजेट पारित गर्न अहिले संसद् चलिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

युरोकपपछि युरोपमा बढ्दै कोभिड संक्रमण

ठूलो अन्योलबीच युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले गएको जुन ११ देखि जुलाई ११ सम्म भएको युरोकपमा दर्शकलाई अनुमति दिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

महामारीले बढायो मानसिक समस्या, यसरी गरौं व्यवस्थापन

कोरोना संक्रमित भएर ठिक भएकाहरुमा पोस्ट कोभिड समस्या चुनौतीको रुपमा देखिएको छ। संक्रमण नभएकाहरुमा पनि मानसिक समस्या बढ्न थालेको पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८