प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको बैठक डाकेका छन्। बैठक आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बस्नेछ।
२०७४ सालको निर्वाचनमा कांग्रेसले नराम्रोसँग पराजय भोगेपछि सत्ताबाट बहिर्गमित भएका देउवा साढे तीन वर्षपछि उही जिम्मेवारीमा सिंहदरबारमा प्रवेश गर्दैगर्दा उनले खाँडसँग खसोखास ‘साथ’ खोजेको कुरा अब कहिँकतै छिपेन। साथमा उनले...
प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले राजीनामा दिएका छन्। उनीसँगै आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोजकुमार सिंहले समेत राजीनामा दिएका छन्।
गठबन्धनमा रहेको नेकपा एमालेको माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव समूह सरकारमा सहभागी हुने नहुने टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ।
गोदाम घर र जाँच गर्ने तीन वटा घरको निर्माण सम्पन्न भएको छ। यस्तै भन्सारको पूर्वाधार, क्वारिन्टिन र प्रशासनिक भवनको निर्माण पनि सकिएको छ भने तीनवटा गेट पनि बनिसकेका छन्। ट्रकको...