बिहीबार, भदौ ४, २०८३

देउवाले बोलाए संसदीय दलको बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको बैठक डाकेका छन्। बैठक आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बस्नेछ।
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको बैठक डाकेका छन्। बैठक आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बस्नेछ।

सरकार गठनपछिको अवस्था, विश्वासको मत लिने वातावरण र गर्नुपर्ने गृहकार्यका बारेमा छलफल गर्न बैठक बोलाएको एक सांसदले जानकारी दिए।

प्रकाशित: Jul 17, 2021| 06:22 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।