बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपा अध्यक्ष ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

जसपा अध्यक्ष ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

दिउँसो २ बजे पार्टी कार्यालय बबरमहलमा बैठक बस्न लागेको नेता शरतसिंह भण्डारीले जानकारी दिए।
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बस्दैछ। दिउँसो २ बजे पार्टी कार्यालय बबरमहलमा बैठक बस्न लागेको नेता शरतसिंह भण्डारीले जानकारी दिए।

पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको विवादकै विषयमा छलफल गर्न ठाकुर पक्षले बैठक बोलाएको हो। निर्वाचन आयोगले आइतबार आधिकारिकता विवादका विषयमा छलफल गर्न बोलाएकाले त्यसको पूर्वसन्ध्यामा बैठक बोलाइएको हो।

प्रकाशित: Jul 17, 2021| 06:39 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।