र्वप्रधानमन्त्री एवम् जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले भष्मासुरलाई बिदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गर्न सफल भएको प्रतिक्रिया दिएका छन्।
आज देशभर मनसुन सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज प्रदेश १, बागमती‚ गण्डकी‚ लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक दलको रूपमा राप्रपा भित्र भावी नेतृत्व र कार्यक्रमबारे खुला छलफल गर्न आह्वान गरेका छन्।
आइतबार सेयर बजार परिसूचक (नेप्से) ९७.३१ अंकले उकालो लागेर २९८०.३१ अंकमा पुगेको छ। यसदिन सम्पूर्ण समूहगत उपसूचक समेत उकालो लागेको छ। एकैदिन यति धेरै अंकमा नेप्से उकालो लागेको यो पहिलो...
राजनीतिक नेतृत्वले दोषीलाई ढाकछोप र छुटाउन लाग्नु भएन। वन अतिक्रमण गर्नेहरूलाई पक्राउ गर्दा तीनलाई छुटाउन राजनीतिक दलका कार्यकर्ता, सांसद र मन्त्रीको फोन आउँछ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत पाएका हुन्।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि निरंकुश प्रवृत्तिमाथि अंकुश लागको प्रतिक्रिया दिएका छन्।