शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बरु ऋण लिन्छौँ, खोप सबैलाई दिन्छौँ : प्रधानमन्त्री देउवा

प्रतिनिधि सभामा नै सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रधानमन्त्री देउवाको यो दोस्रो पटकको प्रतिबद्धता हो। यसअघि गत साउन ३ गते विश्वासको मतका लागि प्रस्ताव राख्दै प्रधानमन्त्री देउवाले सबै नागरिकलाई निशुल्क...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

प्रधानमन्त्री देउवालाई बंगलादेश भ्रमणको निम्तो

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बंगलादेश भ्रमणको निम्तो दिएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

कांग्रेस महामन्त्री खड्काको नेतृत्वमा कार्यदल बनाउने सत्तारुढ गठबन्धनको तयारी

सत्तारुढ गठबन्धनले शेरबहादुर देउवा नेतृत्वको सरकार सञ्चालनमा सहयोग गर्न कार्यदल बनाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

रातो बत्ती बाल्दैछ कालो ढुसी, औषधिको पनि संकट!

नेपालमा जेठ ३ गते नेपालगञ्जका बिरामी कोभिडको दोस्रो लहरपछि पहिलोपटक कालो ढुसीको समस्या लिएर त्रिवि शिक्षण अस्पताल पुगेका थिए। अस्पतालमा मात्रै ३ महिनाको अवधिमा १८ जना बिरामी भर्ना भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

कर्णाली जहाँ चिकित्सकले बिरामी चिन्दैनन्, बिरामीले चिकित्सक बिर्संदैनन्

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिंगो कर्णालीको कायाकल्प गर्न नसके पनि कम्तीमा रोगबाट अकालमै कर्णालीबासीले मर्नु पर्दैनथ्यो। स्थानीय सरकार र स्थानीयले चाहेमा एक वर्षभित्र जुम्लाले आफूलाई बदल्न सक्छ। प्रचारप्रसार हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

सशस्त्रका तत्कालीन डिआइजी श्रेष्ठको पदावधि नथपिनुको कारण पेस गर्न सर्वोच्चको आदेश

श्रेष्ठको पदावधि थप भए सशस्त्र प्रहरीको महानिरीक्षक बन्ने बाटो खुल्नेछ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

मन्त्रालय बाँडफाँटबारे छलफल गर्दै गठबन्धन कार्यदल

सत्तारुढ गठबन्धनले सरकार संचालनमा सहयोग पुर्‍याउन भन्दै नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठन गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

खाली रंगशालामा सुरु भयो टोक्यो ओलम्पिक

टोक्यो ओलम्पिक २०२० शुभारम्भ भएको छ। जापानको राजधानी टोक्योस्थित ओलम्पिक भिलेजको खाली रंगशालामा ओलम्पिकको शुभारम्भ भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

सैनिक भरतको हत्या विश्वासिला सहकर्मीबाटै!

चितवनमा बैना गरिएको जग्गा पास त्यहाँ पुगेका गुरुङलाई ढकालले गोली हानी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार ढकाल भरतका विश्वासिलो साथी भएको...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

कालो ढुसीको औषधि खरिदमा सरकारको लापरबाही

म्युकर माइकोसिसका बिरामीका लागि लाइपोजोमल एम्पोटेरिसिन–बी’ नाम औषधि प्रयोग गरिन्छ। तर, यो औषधि नेपालमा छैन।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

गण्डकीमा यसकारण बढ्यो असन्तुष्टि

पहिले विश्वासको मत लिने अनि बजेट पारित गराउने त्यसपछि मात्रै मन्त्रालयको टुंगो लगाउने सहमति गठबन्धनमा भएको थियो। असार ४ गते विश्वासको मत लिने दिन गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टीले...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

अमेरिका पठाइदिने लोभ देखाएर तीन जनाले ठगे ७४ लाख

वर्किङ भिसामा अमेरिका पठाउँछु भन्दै झुक्काएर रकम ठगी गरेको अभियोगमा ३ जनालाई पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

निर्वाचन आयोगको आदेशविरुद्ध महन्थ ठाकुर पक्ष सर्वोच्च अदालतमा

निर्वाचन आयोगको आदेशविरुद्ध जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

बैंकिङ कसुरका २ हजारभन्दा बढी मुद्दा दर्ता

चालू आर्थिक वर्षको ११ महिनामा बैंकिङ कसुरका २ हजारभन्दा बढी बैंकिङ मुद्दा दर्ता भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

चिसो झरीमा जोशिलो प्रतिरोध सभा [तस्बिरहरु]

सेतो, रातो र कालो ध्वजालाई हावामा लहराउँदै थिएटर मलका कलाकारले नाट्य प्रस्तुति पनि देखाए। चिसो सडकमा अभिनय गरेका कलाकारको प्रस्तुति वर्तमान व्यवस्थामाथिको व्यंग्य थियो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

माइत हिँडेकी खेट्टी मल्ल जंगलमा मृत भेटिइन्

बैतडीमा बेवारिसे अवस्थामा फेला परेको शवको सनाखत भएको छ। जिल्लाको मेलौली नगरपालिका–७ ल्वाथलीमा शुक्रबार बिहान फेला परेको शव डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामीकाँडेकी ३६ वर्षीय खेट्टी मल्लको रहेको जिल्ला प्रहरी कार्यालयले...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

धर्मेन्द्र बास्तोलाजीहरूमा उग्रवामपन्थी धङधङी अझै बाँकी छ : माधवकुमार नेपाल

'धर्मेन्द्र बास्तोलाजीहरुमा उग्रवामपन्धी धङधङी अझै बाँकी छ। जनताको मन जित्नुस् र आउनुस् भन्ने हो। सबै नेताहरुलाई आ–आफ्नो पार्टीमा भएको कमीकमजोरी सुधार्नु जरुरी रहेको छ। क्रान्तिकारी भाषण र कुराले मात्रै हुँदैन...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

सुजिता आत्महत्या केसमा फेला पर्‍यो नयाँ 'क्लु'

चितवनकी सुजिता भण्डारीलाई आत्महत्या गर्न  दुरुत्साहन गरेको (उक्साएको) आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

उपत्यकाका ४ वटा अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गरिने

कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिको खोप कार्ड प्रमाणीकरण आजदेखि काठमाडौं उपत्यकाका ४ वटा अस्पतालबाट हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

शनिबारदेखि लामो दूरीका यातायात पनि चल्ने

जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ले भोलि शनिबारदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८