केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीले प्रयोग गर्ने विनिमय दरमा बैंकहरूले अन्य प्रयोजनका लागि निर्धारण गरेको विनिमय दरबाट फरेन एक्सचेञ्ज डिलर्स...
गठबन्धनबाट बाहिरिएको भनेको नेता नेपाल पनि छलफलमा सहभागी हुनुलाई अर्थपूर्ण छ। छलफलमा सरकारमा सहभागी हुने मन्त्रिहरूका विषयमा समेत कुराकानी भएको बताइएको छ। यद्यपि औपचारिक रूपमा भएको निर्णय भने सार्वजनिक गरिएको...
'अन्तर्राष्ट्रिय सीमा समस्या हल गर्ने अधिकार प्रदेश सरकारलाई छैन,' उनले भने, 'समस्या समाधानका लागि दबाब सिर्जना गर्ने कार्य हुँदै आएको छ।' सीमा समस्याबारे केन्द्रीय सरकारलाई सुझाव दिने कार्य हुँदै आएको...
पहिलो युनिटबाट असार २१ गतेदेखि विद्युत उत्पादन सुरु भएको थियो भने दोस्रो युनिटबाट असार २९ गतेदेखि विद्युत उत्पादन सुरु भएको थियो। साउनभित्रै चौथो युनिटबाट पनि विद्युत् उत्पादन सुरु हुने आयोजनाले...
‘एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभर आगो बल्छ,’ उनको भनाइ थियो। नेता बस्नेतले एमालेका नेताले भ्रष्टाचार गरेको प्रमाणित गर्नसमेत दिएका थिए। बस्नेतले एमाले फुटाउन मिल्ने गरी अध्यादेश ल्याए पनि युथ...
तत्कालीन नेकपा माओवादीका नेता बादल र विप्लवले पुष्पकमल दाहालसँग राजनीतिक सहयात्रा टुंग्याउँदै मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए। तर त्यसको एक वर्षपछि भने दुवै नेता पुन अलग भए। बादल प्रचण्ड...
जसपामा हालसम्म संददीय दलको नेता चयन हुन सकेको छैन। संसदीय दलको विधान नै नबनेकाले नेता चयन हुन नसकेपछि उपेन्द्र पक्षले महन्थ ठाकुर पक्षको सहभागिता बिना नै संयदीय दलको विधान निर्माणको...
भेटमा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनक विषयमा छलफल भएको नेता विश्वकर्माले जानकारी दिए। सरकारसँग सहमति भएको ४ महिना बित्दासमेत सहमति पालना नभएको भन्दै पछिल्लो समय विप्लवले नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका...
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान प्रशासित कश्मीरका नागरिकलाई पाकिस्तानमा मिसिने वा स्वतन्त्र रहने विषयमा फैसला लिने अधिकार रहेको बताएका छन्।